कैलालीमा उद्घाटन नहुँदै खरानी भयो करोडौं लगानीको उद्योग
Onकैलालीको धनगढीमा ठुलो लगानीमा खुलेको फर्निचर उद्योग उद्घाटन नहुँदै जलेर ध्वस्त भएको छ। फागुन महिनाभित्रै भव्य उद्घाटन गर्ने तयारीमा रहेको आलोक मल्टी कन्सर्न शनिवार क्षणभरमै जलेर खरानी भएको हो। उद्योग भएको स्थानमा बेल्डिङको काम भइरहेको र त्यहाँबाट निस्केको आगोको झिल्कोले आगलागी भएको…










