प्रधानमन्त्रीविरूद्ध आज अविश्वास प्रस्ताव दर्ता नहुने !
Onप्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध आज अविश्वास प्रस्ताव दर्ता नहुने भएको छ। प्रतिनिधि सभा बैठक बसेकै दिन प्रधानमन्त्री ओलीविरूद्ध अविश्वास प्रस्ताव ल्याउने तयारीमा नेकपाका प्रचण्ड–नेपाल पक्ष र नेपाली कांग्रेस रहेको चर्चा भइरहेका बेला ती दलहरूले आज अविश्वास प्रस्ताव नल्याउने बताएका छन्। प्रचण्ड–नेपाल पक्षका…










