ठूलो पहिरोले महाकाली नदी थुनियो, सर्तकरहन कञ्चनपुर प्रशासनको आग्रह
Onदार्चुलाको माल्पामा ठूलो पहिरोका कारण महाकाली नदी थुनिएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मंगलवार अत्यन्त जरुरी सूचना प्रकाशित गर्दै सतर्कता अपनाउन सूचित गराएको छ। महाकाली नदि छेउछाउमा बस्ती भएका र सो क्षेत्रमा काम गर्नै सवैलाई सचेत रही आवस्यक सर्तकता अपनाउन प्रशासनले आग्रह…










