सीमा नाका निर्वाधरूपमा खुलेको छैनः प्रजिअ महतो

सीमा नाका निर्वाधरूपमा खुलेको छैनः प्रजिअ महतो

On

सरकारले कोरोना भाइरस नियन्त्रणका लागि गत वर्ष चैतदेखि नेपाल–भारत सीमा नाकामा गरेको कडाइ सरकारले खुलाउने निर्णय गरे पनि कार्यान्वयनमा आइसकेको छैन। तीन दिनअघि सरकारको मन्त्रिपरिषद्बाट सुदूरपश्चिममा रहेका नेपाल–भारत सीमानाका खुला गरे पनि यात्रुहरुलाई भने स्थानीय प्रशासनले सहजरुपमा आवागमन गर्न नदिएको गुनासो छ। कञ्चनपुरसित…

त्रिविमा नयाँ शैक्षिक सत्र स्नातक तह फागुन र स्नातकोत्तर वैशाखबाट

त्रिविमा नयाँ शैक्षिक सत्र स्नातक तह फागुन र स्नातकोत्तर वैशाखबाट

On

त्रिभुवन विश्वविद्यालयको स्नातक तथा स्नातकोत्तर तहको शैक्षिक सत्रमा परिवर्तन हुने भएको छ कोरोना भाइरसका कारण १० महिनाभन्दा बढी समयसम्म विश्वविद्यालयका भौतिक कक्षा, परीक्षा सञ्चालन हुन नसकेपछि शैक्षिक सत्रमा परिवर्तन गर्ने निष्कर्षमा विश्वविद्यालय पुगेको हो। विश्वविद्यालयको तयारीअनुसार अब स्नातक तहको शैक्षिक सत्र फागुन…

चीनले तीन लाख मात्रा खोप उपलब्ध गराउने

चीनले तीन लाख मात्रा खोप उपलब्ध गराउने

On

नेपाल सरकारको अनुरोधमा चीन सरकारले कोभिड–१९ विरुद्धको तीन लाख मात्रा खोप उपलब्ध गराउने भएको छ । अनुदानस्वरुप नेपाल सरकारलाई प्रदान गरिने उक्त खोप चाँडो भन्दा चाँडो नेपाललाई उपलब्ध गराउन नेपाल सरकारका सम्बन्धित निकायहरुसँग निकट सम्पर्कमा रहेर काम भइरहेको यहाँस्थित चिनियाँ राजदूतावासले जनाएको…

महेन्द्रनगरमा दुई दिने क्षमता विकास तालिम सम्पन्न

महेन्द्रनगरमा दुई दिने क्षमता विकास तालिम सम्पन्न

On

स्थानीय तहका योजना तर्जुमा प्रक्रिया तथा वडा कार्यालयबाट प्रवाह गरिने सेवा बारे क्षमता विकास तालिम सम्पन्न गरिएको छ। सहयात्रा नेपालको आयोजना र यु एस ए आइ डी साझेदारी संङ्घयिता सहयोग कार्यक्रमको सहयोगमा स्थानीय सरकारको योजना तर्जुमा प्रक्रिया तथा वडा कार्यालयबाट प्रवाह गरिने…

प्रथम युनाइटेड खुल्ला आमन्त्रण फुटबल प्रतियोगिता : भोलि सेमिफाइनलका खेल हुने

प्रथम युनाइटेड खुल्ला आमन्त्रण फुटबल प्रतियोगिता : भोलि सेमिफाइनलका खेल हुने

On

विकास सिह महता, पुस १८–महेन्द्रनगरको खुला मञ्चमा आयोजित प्रथम युनाइटेड खुल्ला आमन्त्रण फुटबल प्रतियोगिता(२०७७ अन्तर्गत भोलि  सेमिफाइनलका खेल हुने भएका छन्। सोमबार पहिलो सेमिफाइनल खेल महेन्द्रनगर युनाइटेड निलो र सगरमाथा युवा क्लब अत्तरियाका बिच दिउँसो १२ बजे हुने छ भने दोस्रो सेमिफाइनलको…

कञ्चनपुरका सीडीओले गरे सरकारी कार्यालयमा छड्के अनुगमन, भोलीको हाजिरी समेत लगाएको पाइयो

कञ्चनपुरका सीडीओले गरे सरकारी कार्यालयमा छड्के अनुगमन, भोलीको हाजिरी समेत लगाएको पाइयो

On

कञ्चनपुरका सिडीओ रामकुमार महतोले आइतबार जिल्ला स्थित सरकारी कार्यालयको अनुगमन गरेका छन्। कार्यालयहरू सेवाग्राहीमैत्री नभएको गुनासो पछि अनुगमनमा निस्किएका प्रमुख जिल्ला अधिकारी महतोले जिल्ला मालपोत कार्यालय र नापी कार्यालयमा पोसाक नलगाउने कर्मचारीको भत्ता रोक्न विभागमा पत्राचार गरीने बताएका हुन्। यसअघि तत्कालीन सहायक…

उग्रतारा मन्दिर क्षेत्रको जग्गा अतिक्रमण कार्य रोक्न अदालतको अन्तरिम आदेश

उग्रतारा मन्दिर क्षेत्रको जग्गा अतिक्रमण कार्य रोक्न अदालतको अन्तरिम आदेश

On

उग्रतारा मन्दिर क्षेत्रको जग्गा अतिक्रमण गरेर कुनै किसिमको भौतिक संरचना निर्माण कार्य नगर्न र नगराउनुका साथै निर्माण कार्य गर्न नदिनु भनि जिल्ला अदालत डडेल्धुराले अन्तरिम आदेश जारी गरेको छ । जिल्ला अदालत डडेल्धुराका न्यायाधीस हरिप्रसाद शर्मा उपाध्याय पंज्ञानीको इजलासले आईतबार जिल्ला अदालत…

डोटीमा विद्युत् अनियमित हुँदा उपभोक्ता मारमा

डोटीमा विद्युत् अनियमित हुँदा उपभोक्ता मारमा

On

डोटीको जिल्ला सदरमुकाम सिलगढी तथा दिपायलमा एक महिनायता भइरहेको विद्युत् कटौतीले उपभोक्ता मारमा परेका छन् । दैनिकजसो विद्युत् अनियमितताका कारण यहाँका व्यवसायीलाई निकै हैरानी हुन थालेको बताइएको छ । पूर्व सूचनाबिना विद्युत् कार्यालयले पटकपटक विद्युत् कटौती गर्न थालेपछि स्थानीयवासी आक्रोशित हुन थालेका छन्…

वृद्धाश्रम सँगै व्यवसाय गरिरहेकी नेतृ चन्दलाई बजारमा च्याउ पुर्‍याउन भ्याइ-नभ्याई

वृद्धाश्रम सँगै व्यवसाय गरिरहेकी नेतृ चन्दलाई बजारमा च्याउ पुर्‍याउन भ्याइ-नभ्याई

On

१८ पुस–महेन्द्रनगरमा वृद्धाश्रम सँगै व्यवशायीक क्षेत्रमा पनि खटिएकी महिला नेतृ शारदा चन्दलाई बजारमा च्याउ पुर्‍याउन भ्याइन भ्याइ छ। महिला तथा वृद्ध सेवा केन्द्र वृद्धाश्रम सञ्चालन गरिरहेकी महिला अधिकारकर्मी कञ्चनपुरकी शारदा चन्दले कुखुरा पालन, बाख्रा पालन र च्याउ खेतीलाई पनि निरन्तरता दिएकी हुन्।…

माइतीघरको सडकमा प्रचण्ड-माधवको धर्ना

माइतीघरको सडकमा प्रचण्ड-माधवको धर्ना

On

नेकपाको प्रचण्ड–माधव समूहले माइतीघर मण्डलाको धर्नालाई आइतबार पनि जारी राखेको छ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत सो समूहले ४ दिन अघिदेखी शुरु गरेको धर्नालाई आजपनि निरन्तरता दिएको हो । तेस्रो चरणको आन्दोलनअन्तर्गत साताव्यापी गरिएको धर्ना कार्यक्रममा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, विघटित…