कैलालीमा जबरजस्ती करणी गर्नेहरु पक्राउ
Onकैलालीमा किशोरी बलात्कार अभियोगमा एक जना पक्राउ परेका छन्। १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा लम्की नगरपालिका–१ भुरुवा बस्ने २१ वर्षीय उमेश अधिकारी र २० वर्षीय रतन बुढाथोकीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो। उमेश र रतन सहित ३ जनाले ती…










