महेन्द्रनगरमा छाडा चौपाया व्यवस्थापन नगरिँदा सडक विभाजकमा बाँधिएको डोरी हटाइयो
Onमहेन्द्रनगरमा छाडा पशुुचौपाया व्यवस्थापन नगरिँदा सडक विभाजकमा बाँधिएका डोरी हटाइएको छ। पुस महिना देखी महेन्द्रनगर बजार र पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बसपार्क क्षेत्रमा राखिएका सडक विभाजकमा बाँधिएका डोरी हटाइएको हो। ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले केही दिन अघि मात्रै सडक विभाजकमा बाँधिएका डोरी हटाएको…










