कञ्चनपुरमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन 

कञ्चनपुरमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन 

On

जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरेको छ। मतदाता नामावलीमा रहेको नाम वा विवरणमा रहेको त्रुटि सच्याउने दोहोरो नाम हटाउन निवेदन दिन तथा मृत्यु भएका, नागरिकता त्याग गरेका मतदाताको नाम हटाउनको लागि कार्यक्रम शुक्रवारदेखि सञ्चालनमा ल्याइएको हो…

शनिबार सुजुकीका गाडी खरिदमा ३ लाखसम्म छुट

शनिबार सुजुकीका गाडी खरिदमा ३ लाखसम्म छुट

On

भोली माघ १७ गते शनिबार मारुती सुजुकीका गाडी खरिदमा ३ लाखसम्मको नगद छुट पाइने भएको छ । नेपालका लागि सुजुकीको आधिकारिक विक्रेता सिजी मोटोकर्पले ‘सुपर स्याटरडे’ नामक कार्यक्रममार्फत नगद छुटको योजना ल्याएको हो । सुजुकीका कार किन्दा ग्राहकले आकर्षक छुट पाउने यो योजना…

सुगर मिलका सञ्चालक पक्राउ

सुगर मिलका सञ्चालक पक्राउ

On

सर्लाहीको धनकौलमान रहेको अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाललाई यहाँ ल्याइएको छ । उनलाई प्रहरीले बुधबार साँझ काठमाडौं त्रिपुरेश्वरस्थित आफ्नै घरबाट पक्राउ गरेको थियो । सञ्चालक अग्रवाललाई आज सर्लाही ल्याइएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए । उनले जिल्ला प्रहरी…

अमृत सिंहको हत्याको विरोधमा अत्तरियामा प्रदर्शन

अमृत सिंहको हत्याको विरोधमा अत्तरियामा प्रदर्शन

On

बझाङको छविस पाथिभेरा गाउँपालिका वडा नम्बर ३ का अमृत सिंह हत्याको विरोधमा नेपाल तरुण दल गोदावरी नगर कार्य समितिले अत्तरियामा बिरोध प्रदर्शन गरेको छ। नेपाल तरुण दल छबिस पाथीभेरा गाउँपालिकाका सदस्य समेत रहेका सिहको सुनियोजित हत्या गरिएको भन्दै कडा कारवाहिको माग गर्दै…

घोषणा भएको १३ वर्षमा पनि बनेन राष्ट्रिय शहीद स्मारक

घोषणा भएको १३ वर्षमा पनि बनेन राष्ट्रिय शहीद स्मारक

On

प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ । शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने…

गति लिन सकेन महाकाली करिडोरले

गति लिन सकेन महाकाली करिडोरले

On

तराईको उर्वर फाँटदेखि उत्तरमा हिमालसम्म जोड्ने योजनासहित दशक अघि निर्माण थालिएको महाकाली करिडोरको निर्माणले गति लिन सकेको छैन । सुदूरपश्चिम प्रदेशको लाइफलाइन मानिएको करिडोरको निर्माण कछुवा गतिमा अघि बढेको छ । कञ्चनपुरको ब्रह्देवदेखि दार्चुलाको तिंकर जोड्ने गरी आर्थिक वर्ष ०६५–०६६ बाट महाकाली…

सुनको मूल्य स्थिर

सुनको मूल्य स्थिर

On

नेपाली बजारमा आज सुनको मूल्य स्थिर बनेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुुसार आज शुक्रवार सुनको मूल्य तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्यमा भने बिहीवारको तुलनामा सामान्य वृद्धि भएको छ । आज चाँदीको मूल्य १२८५ मा कारोबार भएको…

डडेल्धुराको नवदुर्गामा पुग्यो खानेपानी

डडेल्धुराको नवदुर्गामा पुग्यो खानेपानी

On

खानेपानी नभएर काकाकुल हुने नवदुर्गा गाँउपालिका–२ का गाउँमा खानेपानी पुगेपछि सर्वसाधरण्मा खुसी छाएको छ। अग्लो भागमा बस्ती रहेकाले यहाँका अधिकांश बस्तीमा खानेपानीको समस्या थियो। यस वर्ष मात्रै दुईवटा लिफ्ट खानेपानी योजना सम्पन्न भएर गाँउमा पानी पुगेपछि दैनिकी नै फेरिएको नवदुर्गा गाउँपालिका–२ की…

वैज्ञानिक वन व्यवस्थापन खारेजीको विरोध

वैज्ञानिक वन व्यवस्थापन खारेजीको विरोध

On

सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ खारेज गरेसँगै वन क्षेत्रका सरोकारवालाहरूले चर्को विरोध सुरु गरेका छन् । सरकारले नै सुरु गरेकोे कार्यक्रमको प्रभावकारिता हुदा कुनै पनि दलको स्वार्थका कारण कार्यक्रम नै खारेजी भएको भन्दै उनीहरूले विरोध जनाएका हुन् । सरकारले भने वैज्ञानिक…

प्रचण्ड र नेपाल भोली धनगढी आउँदै

प्रचण्ड र नेपाल भोली धनगढी आउँदै

On

नेकपाका अध्यक्ष एवंम् पूर्व प्रधानमन्त्री पुष्पकमल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल शनिबार धनगढी आउने भएका छन्। नेकपा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको भेलालाई सम्बोधन गर्न उनीहरु दुवै जना धनगढी आइरहेका हुन्। नेकपाले धनगढीको खुलामञ्चमा भेलाको आयोजना गरेको छ। प्रचण्ड–नेपालसहित सभालाई प्रदेश इन्चार्ज…