अमृत सिंहको हत्याको विरोधमा अत्तरियामा प्रदर्शन

अमृत सिंहको हत्याको विरोधमा अत्तरियामा प्रदर्शन

On

बझाङको छविस पाथिभेरा गाउँपालिका वडा नम्बर ३ का अमृत सिंह हत्याको विरोधमा नेपाल तरुण दल गोदावरी नगर कार्य समितिले अत्तरियामा बिरोध प्रदर्शन गरेको छ। नेपाल तरुण दल छबिस पाथीभेरा गाउँपालिकाका सदस्य समेत रहेका सिहको सुनियोजित हत्या गरिएको भन्दै कडा कारवाहिको माग गर्दै…

घोषणा भएको १३ वर्षमा पनि बनेन राष्ट्रिय शहीद स्मारक

घोषणा भएको १३ वर्षमा पनि बनेन राष्ट्रिय शहीद स्मारक

On

प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ । शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने…

गति लिन सकेन महाकाली करिडोरले

गति लिन सकेन महाकाली करिडोरले

On

तराईको उर्वर फाँटदेखि उत्तरमा हिमालसम्म जोड्ने योजनासहित दशक अघि निर्माण थालिएको महाकाली करिडोरको निर्माणले गति लिन सकेको छैन । सुदूरपश्चिम प्रदेशको लाइफलाइन मानिएको करिडोरको निर्माण कछुवा गतिमा अघि बढेको छ । कञ्चनपुरको ब्रह्देवदेखि दार्चुलाको तिंकर जोड्ने गरी आर्थिक वर्ष ०६५–०६६ बाट महाकाली…

सुनको मूल्य स्थिर

सुनको मूल्य स्थिर

On

नेपाली बजारमा आज सुनको मूल्य स्थिर बनेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुुसार आज शुक्रवार सुनको मूल्य तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्यमा भने बिहीवारको तुलनामा सामान्य वृद्धि भएको छ । आज चाँदीको मूल्य १२८५ मा कारोबार भएको…

डडेल्धुराको नवदुर्गामा पुग्यो खानेपानी

डडेल्धुराको नवदुर्गामा पुग्यो खानेपानी

On

खानेपानी नभएर काकाकुल हुने नवदुर्गा गाँउपालिका–२ का गाउँमा खानेपानी पुगेपछि सर्वसाधरण्मा खुसी छाएको छ। अग्लो भागमा बस्ती रहेकाले यहाँका अधिकांश बस्तीमा खानेपानीको समस्या थियो। यस वर्ष मात्रै दुईवटा लिफ्ट खानेपानी योजना सम्पन्न भएर गाँउमा पानी पुगेपछि दैनिकी नै फेरिएको नवदुर्गा गाउँपालिका–२ की…

वैज्ञानिक वन व्यवस्थापन खारेजीको विरोध

वैज्ञानिक वन व्यवस्थापन खारेजीको विरोध

On

सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ खारेज गरेसँगै वन क्षेत्रका सरोकारवालाहरूले चर्को विरोध सुरु गरेका छन् । सरकारले नै सुरु गरेकोे कार्यक्रमको प्रभावकारिता हुदा कुनै पनि दलको स्वार्थका कारण कार्यक्रम नै खारेजी भएको भन्दै उनीहरूले विरोध जनाएका हुन् । सरकारले भने वैज्ञानिक…

प्रचण्ड र नेपाल भोली धनगढी आउँदै

प्रचण्ड र नेपाल भोली धनगढी आउँदै

On

नेकपाका अध्यक्ष एवंम् पूर्व प्रधानमन्त्री पुष्पकमल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल शनिबार धनगढी आउने भएका छन्। नेकपा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको भेलालाई सम्बोधन गर्न उनीहरु दुवै जना धनगढी आइरहेका हुन्। नेकपाले धनगढीको खुलामञ्चमा भेलाको आयोजना गरेको छ। प्रचण्ड–नेपालसहित सभालाई प्रदेश इन्चार्ज…

एनएमबि बैंकको वित्तीय विवरण, नाफा १ अर्ब ६१ करोड, निक्षेप रकम १४ अर्ब ६१ करोड

एनएमबि बैंकको वित्तीय विवरण, नाफा १ अर्ब ६१ करोड, निक्षेप रकम १४ अर्ब ६१ करोड

On

एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०७७र७८ को दोश्रो त्रैमाससम्म १ अर्ब ६१ करोड नाफा कमाएको छ । दोस्रो त्रैमाससम्म बैंकको कुल निक्षेप १ खर्ब ४९ अर्ब र कर्जा सापट १ खर्ब ४४ अर्ब पुगेको छ । चालू आर्थिक वर्षको ६ महिनाभित्रमा निक्षेपमा…

निर्वाचन आयोगले नेकपाका दुबै पक्षसँग छलफल गर्दै

निर्वाचन आयोगले नेकपाका दुबै पक्षसँग छलफल गर्दै

On

निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुबै पक्षसँग आज छलफल गर्दैछ । केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुट्टाछुट्टै पत्र लेखेर आयोगले निर्वाचन तयारी र दल दर्ता प्रक्रियाबारे छलफल गर्न बहादुर भवनस्थित कार्यालयमा बोलाएको हो ।आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचनसम्बन्धी…

महाकालीमा ‘महाशिर’ माछा पाइनै छाड्यो

महाकालीमा ‘महाशिर’ माछा पाइनै छाड्यो

On

कञ्चनपुर,माघ १६— महाकाली नदी भन्ने बित्तिक्कै धेरैले माछाका बिभिन्न प्रजातिमध्ये महाकालीमा पाइने ‘महाशिर माछा’ सम्झिन्छन् । अधिकांसले खान रुचाउने माछा पनि यहि हो । देख्नमा आकर्षक, तौल पनि धेरै हुने र खानमा पनि स्वादिष्ट हुने भएकाले यसलाई माछाको राजाका रुपमा समेत चिनिन्छ ।…