भीमदत्त १३ र १६ वडालाई एम्बुलेन्स
Onकञ्चनपुर । कञ्चनपुरको एक पालिकाका दुई वडा कार्यालयलाई एम्बुलेन्स पाईएको छ । भीमदत्त नगरपालिका १३ र १६ दुई वडा कार्यालयलाई एम्बुलेन्स पाईएको हो । आइतबार एक कार्यक्रमका विच भारतीय दुताबासले भीनपा १३ र १६ वडा कार्यालयलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । भीमदत्त…










