दुर्गन्ध फैलाएकाले प्रवक्तालाई हटाइयो : प्रम ओली
Onप्रधानमन्त्री केपी ओलीले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले दुर्गन्ध फैलाएकाले प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएको बताएका छन्। आइतबार राजधानीमा आयोजित भेलामा युवा विद्यार्थीलाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका ओलीले यस्तो बताएका हुन्। ‘कार्यकारी भन्ने मैले दिएको थिएँ। कार्यकारी हुँदा अन्त्यन्तै…










