कैलालीमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

कैलालीमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

On

महेन्द्रनगर २०, कार्तिक–कैलालीमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका –१ स्थित पूर्व–पश्चिम राजमार्गको घोडाघोडी ताल अगाडी सवारी दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक सुरेश लामिछानेको मृत्यु भएको हो। से १ च ५०८४ नम्बरको ट्याक्टरले से ५ प…

बैतडीमा गोरुले हानेर एक महिलाको ज्यान गयो

बैतडीमा गोरुले हानेर एक महिलाको ज्यान गयो

On

फाइल फोटो २० कात्तिक, बैतडी–बैतडीमा आफैले पालेको गोरुले हानेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका ६ निवासी ६० बर्सिया जयन्ती भण्डारीको खेतमा गहुँ छर्ने क्रममा गोरुले हानेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको हो। गम्भीर घाइते भएकी भण्डारीलाई उपचारका…

कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट १ जना घाइते

कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट १ जना घाइते

On

कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट १ जना घाइते भएका छन्। भीमदत्त नगरपालिका –८ तिलाचौरमा बिओपी ब्रह्मदेवमा कार्यरत सशस्त्र प्रहरी जवान प्रकाश धामीले चलाएको प्रदेश नम्बर ३, ०२००१ ब ३३० नम्बरको मोटरसाकलले ठक्कर दिदा पैदल यात्री अन्दाजी ६० वर्षीय हरमलसिह धामी घाइते भएका हुन्। जिल्ला…

कैलालीमा होटलबाट ३ युवती सहित ७ जना पक्राउ

कैलालीमा होटलबाट ३ युवती सहित ७ जना पक्राउ

On

कञ्चनपुर २०, कार्तिक–कैलालीमा एक होटलबाट ३ युवती सहित ७ जना पक्राउ परेका छन्। बुधबार राती बसपार्कस्थित न्यु बडिकेदारका सञ्चालक टेकेन्द्र बडैला सहितका ७ जनालाई प्रहरीले पक्राउ गरेको हो। बेचबिखनका लागि भारततर्फ लगिरहेको भन्ने सूचनाका आधारमा होटलमा छापा हान्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला…

विहिबार सुनको मुल्यमा सामान्य गिरावट

विहिबार सुनको मुल्यमा सामान्य गिरावट

On

काठमाडौँ । विहिबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा रु १ सयले घटेर प्रतितोला ९६ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाला सुन तोलाको रु ९६ हजार ३ सयमा कारोबार…

विदेशबाट फर्केर बिजुली व्यवसायमा

विदेशबाट फर्केर बिजुली व्यवसायमा

On

विकास सिह महता एक दशक अघि स्वदेशमा रोजगारी नपाएपछि बेलडाँडीका गाँउपालिका ४ वैवाहका युवा गणेश बहादुर धामी विदेश(मलेशिया) गएका थिए । उनी घुम्नघाम गर्न होईन, रोजगारीका लागि मलेसिया गएका थिए । ०६५ सालतिर काठमाण्डौँ बालाजुबाट ईलेक्ट्रिसियन तालिम लिएका धामीले स्वदेशमा रोजगारी नपाएपछि…

डोटीमा भीरबाट लडेर एक महिलाको मृत्यु

डोटीमा भीरबाट लडेर एक महिलाको मृत्यु

On

डोटी,१९ कार्तिक–डोटीको आदर्श गाउँपालिका वडा नं.६ गिरीचौका मा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । सोही वडाका बहादुरे ओलीका पत्नी वर्ष ४३ कि पानादेवी ओलीको बिहान ११ बजेतिर भीरबाट लडेर मृत्यु भएको हो । घर नजिकैको वनमा खर काट्न गएकी ओली…

कञ्चनपुरबाट महाकाली– मेची साइकल यात्रा सुरु

कञ्चनपुरबाट महाकाली– मेची साइकल यात्रा सुरु

On

महेन्द्रनगर १९, कार्तिक–कञ्चनपुरबाट बुधबारदेखि देशव्यापी साइकल यात्रा सुरु भएको छ । विश्व साइकल यात्री पुष्कर शाहका नेतृत्वमा दोधाराचाँदनीबाट देशव्यापी साइकल यात्रा सुरु भएको हो । कोभिड १९ मा पनि आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डको प्रायोजन तथा ट्रेकिङ एजेन्सी एशोसिएसन…

बुधबार थपिए ३३०९ जना कोरोना संक्रमित

बुधबार थपिए ३३०९ जना कोरोना संक्रमित

On

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३ सय ९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ३ हजार ८ सय ४४ जना…

डोटीको केसाइसिंह गाउँपालिकाको सेवा बन्द

डोटीको केसाइसिंह गाउँपालिकाको सेवा बन्द

On

डोटी,१९ कात्तिक–डोटी जिल्लाको केआइसिंह गाउँपालिकाको सम्पूर्ण सेवा बन्द गरिएको छ। गाउँपालिकाका कम्प्युटर अपरेटर र वडा सचिवमा मङ्गलबार कोरोना सङ्क्रमण पुष्टि भएपछि एक हप्ताका लागि सेवा बन्द गरिएको गाउँपालिकाले जनाएको हो। गाउँपालिकाले आजबाट लागू हुने गरी एक हप्ताका लागि पालिकाबाट दिइँदै आएको सेवा…