आगलागीबाट मोवाईल र मेडिकल पसल ध्वस्त
Onडम्मर राज भट्ट बुटवल ४ असोज बुटवलको देविनगरमा आतबार राती करीब ११ बजे तिर आगलागी हुदा दुई पसल जलेर ध्वस्त भएका छन। बुटवल उपमहानगरपालिका वडा नं ११ देविनगर स्थीत मनकामना पथमा रहेको रुक बहादुर थापाको घरमा रहेको पसलमा आगलागी भएको हो ।…










