
यथाशिघ्र जिल्लाभरीको समुचित शिक्षक दरबन्दी मिलान गर्न माग
Onशैक्षिक सुधार शिक्षक समाजले यथाशिघ्र जिल्लाभरीको समुचित शिक्षक दरबन्दी मिलानको माग अघि सारेको छ । शैक्षिक सुधार शिक्षक समाज कञ्चनपुरले विभिन्न निकायमा ज्ञापनपत्र बुझाउदै जिल्लाभरीको समुचित शिक्षक दरबन्दी मिलानको माग अघि सारेको हो । शैक्षिक सुधार शिक्षक समाज कञ्चनपुरका अध्यक्ष दिपेन्द्र बमले…