
कञ्चन सामुदायिक विकास केन्द्रद्धारा जवाफदेही संयन्त्र सम्वन्धि अन्तरक्रिया
Onविमल धामी जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा रहेको कञ्चन सामुदायिक विकास केन्द्रद्धारा स्थानीय सरकारको जवाफदेही संयन्त्र सम्वन्धि सरोकारवालाहरु संग अन्तरक्रिया कार्यक्रम आयोजना गरी समपन्न गरेको छ । नागरिकको जिम्मेवारी र स्थानीय सरकार संचालन गर्ने प्रतिनिधीहरुले सुशासन कायम हुने गरी कार्य गरेका छन्…