बेलडाँडीका दलित जनप्रतिनिधिहरुलाई सम्मान
Onबिमल धामी, बेलडाँडी, असोज, १० । जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकाका दलित जनप्रतिनिधीहरुलाई सम्मान गरिएको छ । बेलडाँडी गाउँपालिका स्तरिय दलित हकहित संञ्जालले एक कार्यक्रमका विच दलित समुदायको नेतृत्व गर्ने दलित जनप्रतिनिधीहरुलाई सम्मान गरेको हकहित सञ्जालका संयोजक दिनेश सुनारले जानकारी गराउनु भयो…










