संयूक्त विद्यार्थी संगठनद्धारा कैलालीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र
Onकैलाली, असोज २३ । कैलाली जिल्लामा क्रियाशिल विभिन्न राजनैतिक दल निकटका विद्यार्थी संगठनहरुले कोभिड–१९ (कोरोना( भाइरससंगै जिल्ला भित्र देखिएका विभिन्न समस्याहरुको समाधानका लागि संयूक्त रुपमा ज्ञापनपत्र बुझाएका छन । नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अखिल (क्रान्तिकारी), अखिल (छैठौं), समाजवादी विद्यार्थी यूनियन लगायतले शुक्रबार…









