शुक्लाफाँटामा नुहाउने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु
Onकञ्चनपुर, असोज, २९ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं.८ पारीफाँटाको खहरे खोलामा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । बिहिबार वैजनाथ आधारभूत विद्यालयको नजिकै उत्तरमा बगने खहरे खोलामा नुहाउने क्रममा डुबेर ४९ वर्षिय स्थानीय कमलेश ठगुन्नाको मृत्यु भएका हो…










