कुखुरा तस्करी, मिलोमतोमै तस्करी भईरहेको भन्दै स्थानीय कुखुरा पालक किसानद्वारा बिरोध

कुखुरा तस्करी, मिलोमतोमै तस्करी भईरहेको भन्दै स्थानीय कुखुरा पालक किसानद्वारा बिरोध

On

खडक रावल कञ्चनपुरको दोधाराचाँदनीमा भारतबाट कुखुरा तस्करी भईरहेका छन । दैनिक सयौँ कुण्डल कुखुरा तस्करी भईरहेका छन । प्रतिबन्धीत कुखुरा भारतबाट दोधाराचाँदनी नाका भएर समाधन तस्करी हुन थालेपछि स्थानीय कुखुरा पालक किसान मारमा परेका छन । भारतबाट कुखुरा तस्करी हुन थालेपछि उनीहरुले…

निकुञ्ज पिडितलाई तत्काल राहत दिन कानुनसहित कोष स्थापना गर्न जरुरी छ’: एमाले उम्मेदवार विष्ट

निकुञ्ज पिडितलाई तत्काल राहत दिन कानुनसहित कोष स्थापना गर्न जरुरी छ’: एमाले उम्मेदवार विष्ट

On

महेन्द्रनगर । नेकपा एमालेका उम्मेदवार सुरेन्द्र विष्टले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वन्यजन्तुबाट पिडितलाई तत्काल राहत दिन बालियो कानुनसहित कोष स्थापना हुनुपर्ने बताएका छन् । मंगलबार राष्ट्रिय निकुञ्ज जोडिएको भीमदत्त नगरपालिका–१४ मा चुनावी भेलालाई सम्बोधन गदैँ उम्मेदवार विष्टले यस्तो बताएका हुन् । कञ्चनपुर निर्वाचन…

माओवादीका केन्द्रीय सदस्य सरल र काँग्रेसका जिल्ला सदस्य रानाविच मितेरी

माओवादीका केन्द्रीय सदस्य सरल र काँग्रेसका जिल्ला सदस्य रानाविच मितेरी

On

कञ्चनपुर । नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेस कञ्चनपुरका दुई युवा नेताले मितेरी लगाएका छन । चन्द्रग्रहणको अवसर पारेर माओवादी केन्द्रका केन्द्रीय सदस्य ओम विक्रम भाट(सरल) र नेपाली काँग्रेस कञ्चनपुरका जिल्ला सदस्य सौला रानाले मितेरी लगाएका हुन । मंगलबार एक कार्यक्रमका विच…

डोटीमा भुकम्पले घर भत्किदा ५ जनाको मृत्यु ,क्षेतिको थप विवरण आउन बाकिँ

डोटीमा भुकम्पले घर भत्किदा ५ जनाको मृत्यु ,क्षेतिको थप विवरण आउन बाकिँ

On

डोटीमा भुकम्पले घर भत्किदा ५ जनाको मृत्यु भएको छ । गएराति  २ बजेर १२ मिनेटमा गएको भुकम्पले पूर्वीचौकी गाउँपालिका–३ को गैरा गाउँमा ठक्कर बोहराको घर भत्किदा ५ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले महिला र…

कञ्चनपुर क्षेत्र २ मा धामीको व्यापक चर्चा, काङग्रेसको एक समुह एनपि हराउने अभियानमा

कञ्चनपुर क्षेत्र २ मा धामीको व्यापक चर्चा, काङग्रेसको एक समुह एनपि हराउने अभियानमा

On

कञ्चनपुको क्षेत्र २ मा नेकपा एमाले उमेदवार नर‌बहादुर धामी र गठबन्धन नेपाली कांग्रेस उमेदवार नारायण प्रकाश साउद एन पी बिच कडा प्रतिसपर्धा हुने भएको छ । चुनावी प्रसार गर्न गाउँ गाउँ पुगेका सबै दलका नेताहरू मतदाता संग मत माग्न व्यस्त रहेका छन…

संघियता नचाहनेहरुले नै प्रदेश सभा सदस्यको निर्वाचनमा सहभागी हुनुु संघियताकालागी खतरा छ ः नेता भट्ट

संघियता नचाहनेहरुले नै प्रदेश सभा सदस्यको निर्वाचनमा सहभागी हुनुु संघियताकालागी खतरा छ ः नेता भट्ट

On

महेन्द्रनगर । लोकतान्त्रीक वाम गठबन्धनको चुनावी सभालाई सम्बोन्धन गर्दै नेपाल कम्यíट पार्टी (माओवादी केन्द्र)का जिल्ला इन्र्चाज तथा निर्वाचन क्षेत्र नं. ३ (१)को प्रदेश सभाको साझा उम्मेदवार टेकेन्द्र प्रसाद भट्टले संधियता नचाहने शक्तीहरुले अहीलेको संविधान र व्यवस्था नचाहेको आरोप लगाउनु भएको छ ।…

क्षेत्र ३ भीमदत्त ५ मा बाम लोकतान्त्रिक गठबन्धनको तीन टोलमा घरदैलो 

क्षेत्र ३ भीमदत्त ५ मा बाम लोकतान्त्रिक गठबन्धनको तीन टोलमा घरदैलो 

On

कञ्चनपुर, २२ कार्तिक कञ्चनपुर निर्वाचन क्षेत्र ३ अन्र्तरगत भीमदत्त नगरपालिका ५ नम्बर वडामा नेकपा एकीकृत समाजवादीले घरदैलो कार्यक्रम गरेको छ । मंगलबार बाम लोकतान्त्रिक गठबन्धनले क्षेत्र ३(क)ले घरदैलो राखेको हो । नेकपा माओवादी कञ्चनपुरका युवा नेता एव बाम लोकतान्त्रिक गठबन्धनका नेता बिरेन्द्र…

समाजवादीका सचिव माओवादीमा प्रवेश

समाजवादीका सचिव माओवादीमा प्रवेश

On

महेन्द्रनगर । नेपाल कम्युुष्ट पार्टी समाजवादीका भिमदत्त नगरपालिका वडा नं. २ का वडा सचिव कमल पार्की नेपाल कम्युष्ट पार्टी (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । मंगलबार लोकतान्त्रीक वाम गठबन्धनको टोल भेलामा समाजबादीका वडा सचिव सहति रमेश पार्की वडा सदस्य लगायतका नेता कार्यकर्ताहरुलाई…

काँग्रेस दक्षिणका खम्बा बन्धु राना प्रदेश सभा सदस्यको यात्रामा

काँग्रेस दक्षिणका खम्बा बन्धु राना प्रदेश सभा सदस्यको यात्रामा

On

पहिलाद राना कञ्चनपुर । नेपाली काँग्रेस दक्षिणी क्षेत्र पुनर्वासका नेता बन्धु राना सुदूरपश्चिम प्रदेश सभा सदस्यको यात्रामा छन । झण्डै चार दशक बढि समयदेखि अबिरल रुपमा मात्रै नभई अबिचलित भई निष्ठा र विचारको राजनीतिमा कटिबद्ध भएका बन्धु अहिले प्रदेश सभा सदस्यको यात्रामा…

लालझाडीमा बाम लोकतान्त्रिक गठबन्धनको घरदैलो 

लालझाडीमा बाम लोकतान्त्रिक गठबन्धनको घरदैलो 

On

कञ्चनपुर, २२ कार्तिक निर्वाचन क्षेत्र १ अन्र्तरगत कञ्चनपुरको लालझाडीमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले घरदैलो गरेका छन । मंगलबार बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार प्रतिनिधी सभा सदस्य बिना मगर, १ (क) का प्रदेश सभा सदस्य बन्धु राना, समानुपातिक उम्मेदवार राम बहादुर देउकर(रक्तबिज), फुल्न राना…