बतासे झरना घुम्न गएका अनुमती नलिएका पाँच मोटरसाईकल प्रहरी नियन्त्रणमा

बतासे झरना घुम्न गएका अनुमती नलिएका पाँच मोटरसाईकल प्रहरी नियन्त्रणमा

On

कञ्चनपुर साउन २५ । सार्वजनिक विदामा अनुमती नलिएर चलाईएका पाँच वटा मोटरसाईकल कञ्चनपुर प्रहरीले नियन्त्रणमा लिएको छ।ईलाका प्रहरी कार्यालय झलारीले शनिबार स्थानीय प्रशासनको अनुमती नलिएर बतासे झर्ना घुम्न पुगेका कर्मचारीले चलाएका नेपाल आयल निगम धनगढीका दुई र वेलौरी नगरपालिका कार्यालय सहित पाँच…

दलित समुदायबाट शास्त्री पास गर्ने कृष्ण दमाई पहिलो विद्यार्थी

दलित समुदायबाट शास्त्री पास गर्ने कृष्ण दमाई पहिलो विद्यार्थी

On

कञ्चनपुर साउन २५ । कञ्चनपुरका युवा कृष्ण दमाई दलित समुदायबाट शास्त्री पास गर्ने पहिलो विद्यार्थी भएका छन । विभेद बिरुद्द अभियान ( ‘संस्कृत शिक्षा ब्राह्मण जातीले मात्रै अध्ययन गरेर समाजमा कर्मकाण्ड र ज्योतीस बन्छन्’ भन्ने बाल्यकालमा सुन्ने गरेका कञ्चनपुरको भीमदत्तनगरपालिका–३ तिलकपुरका २८…

शुक्लाफाँटा नगरपालिका कर्मचारी आन्दोलित

शुक्लाफाँटा नगरपालिका कर्मचारी आन्दोलित

On

  कञ्चनपुर साउन २५ । शुक्लाफाँटा नगरपालिका कार्यालयको सभाहलमा भारतबाट आएकालाई राखेपछि कर्मचारीहरु आन्दोलित भएका छन् । कोरोना भाइरसको संक्रमण जोखिम कायमै रहेको अवस्थामा नगरपालिकाको सभाहलमा ११ जना लाई राखेपछि जोखिम बढेको भन्दै आइतबार कर्मचारीहरु आन्दोलित भएका हुन् । शुक्लाफाँटा नगरपालिकाका प्रमुख…

नेपाल किसान संघ मनायो ६९औं स्थापना दिवस

नेपाल किसान संघ मनायो ६९औं स्थापना दिवस

On

जय बहादुर ऐर,कञ्चनपुर ,झलारी , साउन २४ । नेपाल किसान संघ कंचनपुरले मनायो ६९औं स्थापना दिवस मनाएको छ । नेपाली कांग्रेसको मातृ संघ नेपाल किसान संघ कंचनपुरले आफनो ६९औं स्थापना दिवस मनाएको हो । संघको जिल्ला कार्यसमितिको आयोजनामा वेतकोट नगरपालिकाको ७ रौटेलामा…

मुक्त हलिया परिवारलाई राहत वितरण

मुक्त हलिया परिवारलाई राहत वितरण

On

कञ्चनपुर साउन २४ । कञ्चनपुरका मुक्त हलिया परिवारलाई शनिबार राहत सामग्री वितरण गरिएको छ । शुक्लाफाँटा नगरपालिकामा कार्यक्रम गरी राहत वितरण गरिएको हो । राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपु र राष्ट्रिय हलिया महासंघको आयोजनामा गरिएको राहत वितरण कार्यक्रममा शुक्लाफाँटा, कृष्णपुर र भीमदत्त…

नेकपा पार्टीद्धारा वडा कार्यालय आगजनीमा नेता कार्यकर्ताको संलग्नता नभएको भन्दै विज्ञप्ती जारी

नेकपा पार्टीद्धारा वडा कार्यालय आगजनीमा नेता कार्यकर्ताको संलग्नता नभएको भन्दै विज्ञप्ती जारी

On

कञ्चनपुर, २४ साउन । नेकपा विप्लब कञ्चनपुरले शुक्लाफाँटा नगरपालिका ७ नं वडा कार्यालयमा भएको आगजनीमा पार्टी र नेता कार्यकर्ताको संलग्नता नभएको जनाएको छ । नेकपा विप्लप कञ्चनपुरले शनिबार एक विज्ञप्ति जारी गर्दै घटनामा पार्टी र नेता कार्यकर्ताको कुनै संलग्नता नभएको हुँदा हुदै…

क्रान्तिकारी माओवादी सिमा अतिक्रमण र राष्ट्रघाती एमसीसी सम्झौताको बिरोधमा निरन्तर सडकमा (फोटो फिचर)

क्रान्तिकारी माओवादी सिमा अतिक्रमण र राष्ट्रघाती एमसीसी सम्झौताको बिरोधमा निरन्तर सडकमा (फोटो फिचर)

On

काठमाण्डौं साउन २३ ।  सिमा अतिक्रमण र राष्ट्रघाती एमसीसी सम्झौताको बिरोधमा निरन्तर सर्घषमा नेकपा क्रान्तिकारी माओवादी रहेका छ । बिहिबार क्रान्तिकारी माओवादीपार्टी र पार्टी निकटका मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल देजमो र जन बर्गीय संगठन(जवस) र मोर्चा संगठन ३ नम्बर प्रदेशको संयुक्त…

बैतडीमा पहिरोमा पुरिएर आमाछोराको मृत्यु

बैतडीमा पहिरोमा पुरिएर आमाछोराको मृत्यु

On

बैतडी साउन २३ । बैतडीको डिलाशैनी गाउँपालिका वार्ड न. ४- बलालीमा बिहिबार राति घरमा पहिरो गएर  एक घरका दुई जना आमाछोराको ज्यान गएको छ । हिजो राती गएको पहिरोले कारण ४० बर्षिय आमा पसुपति बोहरा बोहरा र १२ बर्षिय छोरा रिकेश बोहराको…

विद्युत महसुले उठीबास हुने चिन्ताले कामी परिवारको हारगुहार

विद्युत महसुले उठीबास हुने चिन्ताले कामी परिवारको हारगुहार

On

महेन्द्रनगर साउन २३। नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले अस्वभाविक विद्युत महसुल अशुल्न खोजेपछि नगरपालिका १ बाराकुण्डाका शेरुवा कामी परिवार उठिबास हुने चिन्ताले सहयोगका लागि हारगुहार गरेका छन् । उनले जिल्ला प्रशासन कार्यालय र भीमदत्त नगरपालिका वडा नं। १ को वडा कार्यालयमा…

शिक्षण सिकाई सहयोग अनुदान शिक्षक समितिद्धारा शिक्षा मन्त्रीलाई ध्यानार्कषण पत्र

शिक्षण सिकाई सहयोग अनुदान शिक्षक समितिद्धारा शिक्षा मन्त्रीलाई ध्यानार्कषण पत्र

On

कञ्चनपुर, साउन २३ ,शिक्षण सिकाई सहयोग अनुदान शिक्षक डडेल्धुरा जिल्ला समितिले शिक्षा विकास तथा समन्वय इकार्ई डडेल्धुरा कार्यालय मार्फत शिक्षा मन्त्रीलाई ध्यानार्कषण पत्र बुझएका छन । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि सरकारले विद्यालय दिदै आएको रकम आर्थिक बर्ष शुरु हुनु अघि…