कैलालीमा दाई द्धारा भाईको हत्या

कैलालीमा दाई द्धारा भाईको हत्या

On

  कैलाली फागुन २४, कैलालीमा एक बालकले आफ्नै भाईको हत्या गरेका छन । १२ वर्षीय दाईले आफ्नै डेढ वर्षका भाईको कुटेर हत्या गरेका हुन । आमा जंगलमा घास दाउरा गर्न गएका बेला चुरे गाउँपालिका वडा नम्बर ४ मा १२ वर्षीय दाईले डेढ…

शुक्लाफाँटा पर्यटन महोत्सव कोषेढुङ्गा सावित :नगर प्रमुख बिष्ट

शुक्लाफाँटा पर्यटन महोत्सव कोषेढुङ्गा सावित :नगर प्रमुख बिष्ट

On

महेन्द्रनगर, फागुन ,२४, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्र्धनका लागि नेपाल भ्रमण वर्षलाई मध्यनजर गरी आयोजना गरिएको तेस्रो शुक्लाफाँटा पर्यटन महोत्सव २०७६ समापन गरिएको छ । शनीवार पत्रकार सम्मेलन कार्यक्रममा नगर प्रमुख विष्टले शुक्लाफाँटा पर्यटन महोत्सव शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन महोत्सवमा कोषेढुङ्गा सावित…

टिपरको ठक्करबाट एक बालकको मृत्यु

टिपरको ठक्करबाट एक बालकको मृत्यु

On

  कञ्चनपुर फागुन २३ , कञ्चनपुरको बेलौरी बजारमा टिपरको ठक्करबाट एक बालकको घटनास्थलमै मृत्यु भएको छ । शनिबार बेलौरी नगरपालिका ४ मा पैदल हिंडिरहेका ९ वर्षीय बालक आकाश रानालाई टिपरले ठक्कर दिँदा मृत्यु भएको हो । बालकलाई ठक्कर दिने म १ ख…

भीमदत्त नगरपालिका द्धारा गड्डाचौकी, ब्रह्मदेब र झोलुङ्गे पुलमा कोरोना जाँचका लागि हेल्प डेस्क राख्ने तयारी

भीमदत्त नगरपालिका द्धारा गड्डाचौकी, ब्रह्मदेब र झोलुङ्गे पुलमा कोरोना जाँचका लागि हेल्प डेस्क राख्ने तयारी

On

कञ्चनपुर, फागुन २३ , भीमदत्त नगरपालिकाले कोरोना संक्रमणलाई मध्यनजर गरी ब्रह्मदेब र झोलुङ्गे पुलमा स्वास्थ्य जाँचका लागि हेल्प डेस्क राख्ने तयारी गरेको छ । भीमदत्त नगरपालिकाको विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले ब्रह्मदेब र झोलुङ्गे पुलमा डेस्क राख्ने निर्णय गरेको हो ।…

कञ्चनपुरको शुक्लाफाँटामा रोकिएन जंगली हात्तीको आतंक

कञ्चनपुरको शुक्लाफाँटामा रोकिएन जंगली हात्तीको आतंक

On

कञ्चनपुर फागुन २३ ,कञ्चनपुरको शुक्लाफाँटामा नगरपालिकाका बिभिन्न स्थानमा भईरहेको जंगली हात्तीको आतंक फेरि पनि सुरु भएको छ । गहुँ,मुसुरो ,दालर तेहलनवाली पाक्ने समयमा हात्तीको आतंक सुरु भए पछि स्थानिय किसानहरु चिन्तित बनेका छन । बुधवार राति कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडी आशापुर जोनापुर…

होली नखेल्न डडेल्धुरा प्रशासनको आग्रह

होली नखेल्न डडेल्धुरा प्रशासनको आग्रह

On

दिपकराज भट्ट डडेल्धुरा फागुन २३, जिल्ला प्रशासन कार्यालय डडेल्धुराले होली नखेल्न आग्रह गरेको छ। बिहीबार जिल्ला प्रशासनले सूचना जारी गर्दै विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट बच्नका लागि होली नखेल्न सर्वसाधारणलाई अनुरोध गरेको हो। प्रशासनले सार्वजनिक स्थानहरूमा भीडभाड, भेला, जमघट, मेला–महोत्सव नगर्न…

अखिल क्रान्तिकारी द्धारा गरिएको भोलीको बन्द फिर्ता

अखिल क्रान्तिकारी द्धारा गरिएको भोलीको बन्द फिर्ता

On

कञ्चनपुर फाल्गुन २२ ,नेकपा क्रान्तिकारी माओवादी निकट रहेको अखिल क्रान्तिकारीले गरिएको एक दिने शुक्रवारको शैक्षिक हड्तालको कार्यक्रम फिर्ता लिएको छ । अखिल क्रान्तिकारीले एक प्रेस विज्ञप्ती जारी गरेर बन्द फिर्ता गरेको जनाएको छ । कोरोनाको प्रभाबले शैक्षिक संस्थाहरुको बार्षिक परिक्षा चैत्र ५…

डडेल्धुरा अस्पतालबाट बिरामीको निःशुल्क उपचार सेवामा डा. गोबिन्द केसी

डडेल्धुरा अस्पतालबाट बिरामीको निःशुल्क उपचार सेवामा डा. गोबिन्द केसी

On

दिपकराज भट्ट, डडेल्धुरा फागुन २१ ,डा गोविन्द केसीले डडेल्धुरा अस्पतालबाट बिरामीलाई निःशुल्क सेवा दिन थालेका छन्। दुई महिना निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न डा केसी मंगलबार डडेल्धुरा आइपुगेका हुन्। उनले मंगलबार अनौपचारिक रुपमा सेवा दिन थालेका डा केसीले अस्पतालमा स्वयंसेवाको रुपमा औपचारिक…

सुप.विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. अम्मरराज जोशी नियुक्त

सुप.विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. अम्मरराज जोशी नियुक्त

On

कञ्चनपुर फागुन २०, सुदूर पश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. अम्मरराज जोशी नियुक्त भएका छन् । सोमवार प्रा.डा. जोशीलाई सुदूर पश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिका रुपमा नियुक्त गरिएको हो । एक वर्ष देखि सुप विश्वविद्यालय उपकुलपति रिक्त रहेको थियो । सुदूरको पहाडी जिल्ला बझाङ घर भएका…

धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारका लागि मणिका धाममा मेलाको आयोजना

धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारका लागि मणिका धाममा मेलाको आयोजना

On

कञ्चनपुर फागुन २०, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारका लागि ग्रामिण विकास नेपालको आयोजनामा शुक्लाफाँटा नगरपालिका–८ मणिका धाममा मेला लाग्ने भएको भएको छ । ग्रामिण नेपालको योजनामा फागुन २० र २१ गते मणिका धाम धार्मिक तथा पर्यटन मेला लाग्ने भएको हो । शुक्लाफाँटा…