
महेन्द्रनगर सब्जीमण्डी नजिक प्रेसर कुकर बम फेला नेपाली सेना द्धारा निष्क्रिय
Onकेशव महरा ,कञ्चनपुर साउन २९ । कञ्चनपुर बजारको सब्जीमण्डी नजिकै प्रेसर कुकर बम भेटिएको छ । बुधबार राति २ बजे भेटिएको बमलाई बिहान नेपाली सेनाको टोली निष्क्रिय गरेको छ । सब्जीमण्डी रोडको भानु पार्टी प्यालेश नजिक झोलाभित्र राखेर छाडिएको अवस्थामा बम…