
नेपाल किसान संघ मनायो ६९औं स्थापना दिवस
Onजय बहादुर ऐर,कञ्चनपुर ,झलारी , साउन २४ । नेपाल किसान संघ कंचनपुरले मनायो ६९औं स्थापना दिवस मनाएको छ । नेपाली कांग्रेसको मातृ संघ नेपाल किसान संघ कंचनपुरले आफनो ६९औं स्थापना दिवस मनाएको हो । संघको जिल्ला कार्यसमितिको आयोजनामा वेतकोट नगरपालिकाको ७ रौटेलामा…