गरिबको झुपडीमा वडाध्यक्ष थापा दशैँ मनाउन विपन्तलाई खाद्यान्न सहयोग

गरिबको झुपडीमा वडाध्यक्ष थापा दशैँ मनाउन विपन्तलाई खाद्यान्न सहयोग

On

डम्मर राज भट्ट  कञ्चनपुर । कञ्चनपुरको एक जनप्रतिनिधीले आफुले पाएको भत्ताको रकमबाट विपन्न परिवारलाई खाद्यान्न वितरण गरेका छन । भीमदत्त नगरपालिका ११का वडाध्यक्ष प्रकास थापाले आफुले पाएको भत्ताको रकमबाट विपन्न परिवारलाई खाद्यान्न वितरण गरेका हुन । सीमावर्ती तथा विपद्को उच्च जोखिममा रहेको…

दशैँ मनाउन भत्ताको रकम वडाध्यक्ष थापाद्वारा विपन्नलाई खाद्यान्न वितरण

दशैँ मनाउन भत्ताको रकम वडाध्यक्ष थापाद्वारा विपन्नलाई खाद्यान्न वितरण

On

डम्मराज भट्ट कञ्चनपुर । कञ्चनपुरको एक जनप्रतिनिधीले आफुले पाएको भत्ताको रकमबाट विपन्न परिवारलाई खाद्यान्न वितरण गरेका छन । भीमदत्त नगरपालिका ११का वडाध्यक्ष प्रकास थापाले आफुले पाएको भत्ताको रकमबाट विपन्न परिवारलाई खाद्यान्न वितरण गरेका हुन । सीमावर्ती तथा विपद्को उच्च जोखिममा रहेको वडामा…

सीमावर्ती ब्रम्हदेबमा कञ्चनपुर प्रहरीको एक्सन ः   सिद्धनाथ मन्दिर परिसरमा रहेका होटलबाट मदिरा बरामद 

सीमावर्ती ब्रम्हदेबमा कञ्चनपुर प्रहरीको एक्सन ः  सिद्धनाथ मन्दिर परिसरमा रहेका होटलबाट मदिरा बरामद 

On

रमेश प्रशाद भट्ट  कञ्चनपुर । भन्सार राजस्व चोरी छली तस्करी बिरुद्ध अभियान संचालन गरेको कञ्चनपुर प्रहरीले जिल्लाको एक सीमावर्ती बजारमा रहेका मदिरा पसलमा एक्सन गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिका ९ ब्रम्हदेब बजारमा रहेका मदिरा पसलमा एक्सन गरेको हो…

बेलौरी भन्सार झाडीसफाई प्रकरण ः जनही ४५ हजारका धरौटीमा रिहा 

बेलौरी भन्सार झाडीसफाई प्रकरण ः जनही ४५ हजारका धरौटीमा रिहा 

On

किशोर कुमार तामाङ  कञ्चनपुर । बन्द रहेको कञ्चनपुर बेलौरी भन्सार कार्यालय परिषरमा झाडी सरसफाईका नाममा रुख काटिएपछि वनले कार्बाही प्रकृया अघि बढाएको छ । डिभिजन वन कार्यालय कञ्चनपुरले बेलौरी भन्सार कार्यालय परिषरमा झाडी सरसफाईका नाममा रुख काटिएपछि वनले कार्बाही प्रकृया अघि बढाएको…

बैशाखा झाडी सरसफाई रुख कटानी प्रकरण ः बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष विष्ट र पुर्व शिक्षक जोशी पक्राउ

बैशाखा झाडी सरसफाई रुख कटानी प्रकरण ः बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष विष्ट र पुर्व शिक्षक जोशी पक्राउ

On

किशोर तामाङ्ग, कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी बैशाखा भन्सार कार्यालय परिसरमा सरसफाईका नाममा रुख कटानी गरेपछि वनले फेरी दुई जनालाई पक्राउ गरेको छ । सव डिभिजन वन कार्यालय कुण्डाले बैशाखा झाडी सरसफाई रुख कटानी प्रकरणमा दुई जना आरोपितलाई पक्राउ गरेको हो…

बेदकोट ८ का जनता जमिनको मालिक बन्दै 

बेदकोट ८ का जनता जमिनको मालिक बन्दै 

On

पहिलाद राना  कञ्चनपुर । कञ्चनपु्रको बेदकोट नगरपालिका एक वडाका किसानलाई जग्गाधनी प्रमाण पत्र(लालपुर्जा) वितरण गरिएको छ । बेदकोट नगरपालिका ८ का स्थानीय किसानलाई जग्गाधनी प्रमाण पत्र(लालपुर्जा) वितरण गरिएको हो । मंगलबार एक कार्यक्रमका विच राष्ट्रिय भूमि आयोग कञ्चनपुर र बेदकोट नगरपालिकाले उनीहरुलाई…

बैतडीमा असिना परेर पाक्न लागेको धान बाली नष्ट,किसान चिन्तित

बैतडीमा असिना परेर पाक्न लागेको धान बाली नष्ट,किसान चिन्तित

On

बैतडीको  डिलाशैनी गाउँपालिका लगायतका बिभिन्न स्थानमा परेको अबिरल असिना पानीले पाक्न लागेको धान बाली नष्ट भएको छ । आइतवार साझ आएको अचानक असिना पानीले पाकी सकेको धान पुर्ण रूपमा नष्ट भएको हो । काट्न तयारी  भएको पाकि सकेको धान अचानक आएको असिना…

शनिबार कञ्चनपुरमा समाजवादीको जागरण अभियान 

शनिबार कञ्चनपुरमा समाजवादीको जागरण अभियान 

On

धनसिह धामी  कञ्चनपुर । पुर्वमेचीको झापादेखि शुरु भएको नेकपा एकीकृत समावादीको जागरण अभियान शनिबार कञ्चनपुरमा पुग्दैछ । बुधबार कैलाली पुगेको समाजवादीको जागरण अभियान शनिबार कञ्चनपुर पुग्ने नेकपा एकीकृत समाजवादी कञ्चनपुरले जनाएको छ । पाटी अध्यक्ष माधव कुमार नेपाल सहितका शिर्ष नेता कार्यकर्ता…

राजमार्गका जिर्ण बनिरहेका पुल मर्मत गरिदै

राजमार्गका जिर्ण बनिरहेका पुल मर्मत गरिदै

On

कञ्चनपुर । सुदूरपश्चिम प्रदेश (कैलाली–कञ्चनपुर)का पक्की पुलको मर्मत गरिदैछ । पुर्व पश्चिम महेन्द्रराजमार्ग र उत्तर दक्षिण महाकाली राजमार्ग अन्र्तरगत (कैलाली–कञ्चनपुर)का रहेका पक्की पुलको मर्मत गरिदैछ । ०५४÷०५५ सालतिर निर्माण भएका पक्की पुलको हालसम्म पुर्ण मर्मत नहुँदा जिर्णेत्तर बन्दै गएपछि मर्मत गर्न लागिएको…

तस्कर बिरुद्धमा प्रहरी अभियान अघि बढिरहेका बेला भन्सार छलीको समान बेच्न पाँउ भनेर महेन्द्रनगरका व्यवसायी आन्दोलित 

तस्कर बिरुद्धमा प्रहरी अभियान अघि बढिरहेका बेला भन्सार छलीको समान बेच्न पाँउ भनेर महेन्द्रनगरका व्यवसायी आन्दोलित 

On

पुष्कर भट्ट कञ्चनपुर । कञ्चनपुर प्रहरीले भन्सार चोरीछली तस्करी, राजस्व चुहावट बिरुद्धमा कार्बाही गरेपछि केही व्यवसायी आन्दोलित भएका छन । तस्करी बिरुद्धमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले निर्मम एक्सनमा उत्रिएपछि महेन्द्रनगरका केही व्यवसायी आन्दोलित भएका हुन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पछिल्ला दुईसातादेखि…