लालझाडीका युवा नेता प्रकाश राना खेलकुद समिति सदस्यमा
Onकञ्चनपुर । कञ्चनपुरको लालझाडीका युवा नेता प्रकाश राना कञ्चनपुर जिल्ला खेलकुद समितिमा मनोनित भएका छन । रानालाई कञ्चनपुर जिल्ला खेलकुद समितिले जिल्ला सदस्यमा मनोनित गरेको हो । प्रदेश खेलकुद नियमावली ०७७ परिच्छेद ३.५.१(घ)मा व्यवस्था भए अनुरुप चार बर्षका लागि खेलकुद समिति सदस्यमा…










