बैतडीको पुर्चौडीमा पहिरो जाँदा २ जनाको मृत्यु ,तिन जना घाइते
Onकञ्चनपुर असार ८ । बैतडीको पुरचौंडी नगरपालिका–२ महादेवस्थान को भैरूमा पहिरोले घर पुरिँदा दुइ जनाको आमा–छोराको मृत्यु भएको छ।तीन जनाको सकुशल उद्धार गरिएको छ। आइतबार राती घरमाथिबाट पहिरो खस्दा करिब २५ वर्षीया अञ्जु जाग्री र उनका ५ वर्षका छोरा रिजनको मृत्यु भएको…










