बेलडाँडी प्रमुख राना र निकुञ्ज प्रमुख मेहताविच छलफल निकुञ्ज क्षेत्र दैजी बेलडाँडी सडक खण्डमा यात्रा सहजता गरिने
Onकञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र राना र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रमुख किशोर कुमार मेहताविच विवित विषयमा छलफल भएको छ । मंगलबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय मझगाँउमा बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र राना र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रमुख किशोर कुमार मेहताविच विवित…










