माओवादीका पोलिट्ब्यूरो सदस्य लम्साल प्रदेश सभा सदस्य उम्मेदवारका लागि सिफारिस

माओवादीका पोलिट्ब्यूरो सदस्य लम्साल प्रदेश सभा सदस्य उम्मेदवारका लागि सिफारिस

On

कञ्चनपुर । नेकपा माओवादी केन्द्रका पोलिट्ब्यूरो सदस्य लोकेन्द्र लम्साल प्रदेश सभा सदस्य उम्मेदवारका लागि सिफारिस भएका छन । पोल्टिब्यूरो सदस्य लम्साललाई कञ्चनपुर क्षेत्र नम्बर १(क) प्रदेश निर्वाचन क्षर््ोत्रबाट प्रदेश सभा सदस्य उम्मेदवारका लागि सिफारिस गरेको हो । पोलिट्ब्यूरो सदस्य लम्साललाई १(क) प्रदेश…

पुर्वमन्त्री बिना मगरको पहलमा कञ्चनपुर क्षेत्र नम्बर १ का दर्जनौँ सामुदायिक विद्यालय राष्ट्रपति सुधार कार्यक्रमका लागि छनौट

पुर्वमन्त्री बिना मगरको पहलमा कञ्चनपुर क्षेत्र नम्बर १ का दर्जनौँ सामुदायिक विद्यालय राष्ट्रपति सुधार कार्यक्रमका लागि छनौट

On

कञ्चनपुर । संघीय सरकारले चालु आर्थिक बर्ष २०७९÷०८०मा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय मार्फत संचालन गर्ने राष्ट्रपति शैक्षिक सुुधार कार्यक्रम अन्र्तरगत कञ्चनपुरका थुप्रै विद्यालय छनौट भएका छन । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय मार्फत संचालन गर्ने राष्ट्रपति शैक्षिक सुुधार कार्यक्रम अन्र्तरगत कञ्चनपुरका…

के.एम. ईन्टरप्राइजेजले गर्यो पल्सर १२५ सी.सी NS लन्च

के.एम. ईन्टरप्राइजेजले गर्यो पल्सर १२५ सी.सी NS लन्च

On

कञ्चनपुर भाद्र ३० । कञ्चनपुरको महेन्द्रनगरमा रहेको हंस राज चन्द एन्ड कम्पनिको आधुकारि डिलर केएम ईन्टरप्राईजेजले बजाज कम्पनिको नयाँ पल्सर १२५ सीसीको NS मोटरसाइकल लन्च गरेको छ । बिहीबार केएम ईन्टरप्राईजेजले १२५ सीसी एनएसको मुल्य २ लाख ७९ हजार ९०० रुपैयाँ निर्धारण…

कञ्चनपुरका तीन संघीय सिट बाँडफाँडमा सहमती   क्षेत्र १ बाट बिना मगर गठबन्धनकी साझा उम्मेदवार

कञ्चनपुरका तीन संघीय सिट बाँडफाँडमा सहमती  क्षेत्र १ बाट बिना मगर गठबन्धनकी साझा उम्मेदवार

On

कञ्चनपुर । आगामी ४ मंसिरमा हुने प्रतिनिधी तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धन पाँच दलविच सिट बाँडफाँडमा सहमती भएको छ । ३ संघीय निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा १ नेकपा माओवादी केन्द्र र २ नेपाली काँग्रेसले पाउने सहमती भएको छ ।…

अधिकारकर्मी नेगी प्रदेश सभा सदस्य उम्मेदवार सिफारिस

अधिकारकर्मी नेगी प्रदेश सभा सदस्य उम्मेदवार सिफारिस

On

कञ्चनपुर । कञ्चनपुरकी महिला अधिकारकर्मी माया नेगी प्रदेश सभा सदस्य उम्मेदवार सिफारिस भएकी छिन । अधिकारकर्मी नेगीलार्ई नेकपा माओवादी केन्द्रले प्रदेश सभा सदस्य उम्मेदवार सिफारिस गरेको हो ।   नेगीलाई कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३(क) प्रदेश सभा सदस्य समानुपातिक उम्मेदवार सिफारिस गरेको…

भगतपुर निम्बुखेडा खानेपानी सरसफाई उपभोक्ता  समितिले बिनाकारण पलम्बर र सुरक्षा गार्डलाई जागिरबाट हटायो

भगतपुर निम्बुखेडा खानेपानी सरसफाई उपभोक्ता समितिले बिनाकारण पलम्बर र सुरक्षा गार्डलाई जागिरबाट हटायो

On

कञ्चनपुरको भीमदत्त १८ मा रहेको भगतपुर निम्बुखेडा खानेपानी सरसफाई उपभोक्ता समितिले संस्थामा विगत लामो समयदेखि समितिको कार्यलयमा पलम्बर र सुरक्षा गार्डको कार्य गर्दै आईरहेका दुईजना कर्मचारीलाई विनाकारण जागिरबाट हटाएको आरोप लागेको छ । संस्थाको स्थापनाकालदेखि नै कार्य गर्दै आईरहेका पलम्बर श्याम चौधरी…

वेदकोटमा सामुदायिक पशु चौपायालाई व्यवस्थापन गर्न  उपप्रमुख जोशी सहितको  मस्यौदा समिती गठन

वेदकोटमा सामुदायिक पशु चौपायालाई व्यवस्थापन गर्न उपप्रमुख जोशी सहितको मस्यौदा समिती गठन

On

कञ्चनपुर। वेदकोट नगरपालिकामा सामुदायिक पशु चौपायालाई व्यवस्थापन गर्नका लागि १३ सदस्यीय मस्यौदा समिती गठन गरिएको छ । वेदकोट नगरपालिका र भीमदत्त नगरपालिकाका प्रमुख उपप्रमुख, प्रशासन प्रमुख, प्राविधिक लगायत अन्य पदाधिकारीहरुको उपश्थिती मा सामुदायिक पशु व्यवस्थापन गर्न उक्त मस्यौदा समिती गठन गरिएको वेदकोट…

महेन्द्रनगर खुलामञ्चमा बजाज प्लाटिना १०० सि सीको माईलेज प्रतियोगिता सम्पन्न

महेन्द्रनगर खुलामञ्चमा बजाज प्लाटिना १०० सि सीको माईलेज प्रतियोगिता सम्पन्न

On

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगर खुला मञ्चमा शुक्रबार माईलेज प्रतियोगिता सम्पन्न भएको छ । हंसराज हुलास चन्द्र एण्ड कम्पनी प्रालि र केएम इन्टरप्राईजेजको संयुक्त आयोजनामा बजाज कम्पनिको प्लाटिना १०० सि. सिको मोटरसाइकलको माईलेज प्रतियोगिता सम्पन्न भएको हो । बजाज कम्पनीको माईलेज दिने मोटरसाईकल…

कञ्चनपुरका स्वाथ्यकर्मी रावल प्रगतिशिल जनस्वाथ्यकर्मी महासंघको केन्द्रीय उपाध्यक्ष निर्वाचित 

कञ्चनपुरका स्वाथ्यकर्मी रावल प्रगतिशिल जनस्वाथ्यकर्मी महासंघको केन्द्रीय उपाध्यक्ष निर्वाचित 

On

कञ्चनपुर । कञ्चनपुरका स्वास्थ्यकर्मी पंकज रावल अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघको केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएका छन । नेकपा माओवादी निकट अखिल नेपाल प्रगतिशिmल जनस्वाथ्यकर्मी महासंघको प्रथम महाधिवेशनबाट केन्द्रीय उपाध्यक्षमा रावल निर्वाचित भएका हुन । कञ्चनपुर महेन्द्रनगरका स्थानीय समेत रहेका रावल विगत अढाईदशकदेखि…

युवा निर्माण व्यवसायी चित्र कार्की निर्माण व्यवसायी संघको सदस्यमा निर्वाचित 

युवा निर्माण व्यवसायी चित्र कार्की निर्माण व्यवसायी संघको सदस्यमा निर्वाचित 

On

कञ्चनपुर, २६ युवा निर्माण व्यवसायी चित्र बहादुर कार्की निर्माण व्यवसायी संघ कञ्चनपुरको सदस्यमा निर्वाचित भएका छन । शनिबार संघको १४औँ कार्यकारणी समितिका लागि भएको निर्वाचनबाट युवा निर्माण व्यवसायी कार्की सदस्यमा निर्वाचित भएका हुन । कार्कीले १२८ मत ल्याएका थिए । कार्की दक्षिणी…