बेलौरी बजारको ड्रेन निर्माण अलपत्र, ठेकेदार सम्पर्क बिहिन

बेलौरी बजारको ड्रेन निर्माण अलपत्र, ठेकेदार सम्पर्क बिहिन

On

बेलौरी । कञ्चनपुरको बेलौरी बजारमा निर्माणाधीन ड्रेन अलपत्र पारेर महिनौँदेखि ठेकेदार गुमनाम भएका छन् । बेलौरी बजारमा अवस्थित भीमदत्त चोकदेखि संविधान चोकसम्म सडकको दुवैतिर गरी जम्मा १ हजार ३ सय मिटर लम्बाइको ड्रेन निर्माणका लागि आर्थिक वर्ष २०७७।०७८ मा बेलौरी नगरपालिकाले ललितपुरको…

कञ्चन को -अपरेटिभ सर्भिस तेस्रो सेवा केन्द्र झलारीमा शुरु

कञ्चन को -अपरेटिभ सर्भिस तेस्रो सेवा केन्द्र झलारीमा शुरु

On

कञ्चनपुर, फागुन, २७ । कञ्चन को -अपरेटिभ सर्भिस लिमिटेडको सहकारी संस्थाको तेस्रो सेवा केन्द्र बिस्तार भएको छ। केन्द्रिय मुख्य प्रधान कार्यालय महेन्द्रनगर रहेको कञ्चन को -अपरेटिभ सर्भिस तेस्रो सेवा केन्द्र झलारी बजारमा बिस्तार भएको हो । सनिवार पुजा आजा गर्दै शुभारम्भ गरिएको…

धनगढीका नीजि अस्पतालको बेथिति, निसर्ग देखि माया मेट्रो अबैधानिक रुपमा सञ्चालनमा

धनगढीका नीजि अस्पतालको बेथिति, निसर्ग देखि माया मेट्रो अबैधानिक रुपमा सञ्चालनमा

On

कञ्चनपुर फागुन २६। धनगढीमा रहेका केहि निजी अस्पतालमा बेथिति रहेका पाईएको छ।  केहि निजी अस्पताल अबैधानिक रुपमा सञ्चालन गर्ने र ठगी गर्ने गरेका धेरै घटना बाहिरका छन । धनगढी उप-महानगरपालिकामा सञ्चालनमा रहेका माया मेट्रो र निसर्ग ,सिपी अस्पताल कैलाली हस्पिटलले अबैधानिक रुपमा…

वाईसियल कञ्चनपुरको चेतावनी संविधान र शान्ति सम्झौता बिरोधी तत्वहरु खबरदार !

वाईसियल कञ्चनपुरको चेतावनी संविधान र शान्ति सम्झौता बिरोधी तत्वहरु खबरदार !

On

कञ्चनपुर । योङ कम्युनिष्ट लिग(वाईसियल) नेपालले संविधान, संघिय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध केही अमुक प्रतिगामी शक्तिहरुले अस्वभाविक तरिकाले गरिरहेको गतिविधि प्रति संगठनको गंभिर ध्यानाकर्षण भएको जनाएको छ । वाईसियल कञ्चनपुरले बिहीबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र पठाँउदै संविधान, संघिय…

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

On

कञ्चनपुर , राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् । पौडेलले नेपाली कांग्रेस,…

सहिद सप्ताह दिवस :नेकपा माओवादी केन्द्रद्वारा कञ्चनपुरमा रक्तदान

सहिद सप्ताह दिवस :नेकपा माओवादी केन्द्रद्वारा कञ्चनपुरमा रक्तदान

On

कञ्चनपुर । सहिद सप्ताह दिवसको अवसरमा नेकपा माअ‍ोवादी केन्द्रले कञ्चनपुरमा रक्तदान गरेको छ । आइतबार नेकपा माओवादी केन्द्र बेदकोट नगर कमिटिले कञ्चनपुरको दैजीमा रक्तदान गरेको हो । माओवादी केन्द्र बेदकोट नगर कमिटिले सहिद सप्ताहको अवसर पारेर रक्तदानका साथै सहिद परिवारलाई सम्मान एव…

कैलाली र कञ्चनपुर भूमिको रक्षाका लागि राना थारु समुदायको महत्वपूर्ण भूमिका : पुर्वमन्त्री मगर

कैलाली र कञ्चनपुर भूमिको रक्षाका लागि राना थारु समुदायको महत्वपूर्ण भूमिका : पुर्वमन्त्री मगर

On

कञ्चनपुर । पुर्व खानेपानीमन्त्री बिना मगरले कैलाली र कञ्चनपुर भूमिको रक्षाका लागि राना थारु समुदायको महत्वपूर्ण भूमिका रहेको बताएकी छिन । बेलौरीमा आयोजित राना थारु भलमन्सा पधना समितिले आयोजना गरेको होली कार्यक्रमको सम्बोधन गर्दै पुर्वमन्त्री मगरले कैलाली कञ्चनपुरको ईतिहासलाई हेर्दा राना थारु समुदायको…

यसरी दुरुपयोग हुन्छन, सरकारी साधन ईन्जिनियर र सई हुँ बहिनीको विवाहमा आएको दुरुपयोगकर्ताद्वार स्वीकार

यसरी दुरुपयोग हुन्छन, सरकारी साधन ईन्जिनियर र सई हुँ बहिनीको विवाहमा आएको दुरुपयोगकर्ताद्वार स्वीकार

On

कञ्चनपुर । मुलुक आर्थिक संकटको चपेटामा परेको छ । कोराना महामारीपछि महङगी, भ्रष्टाचार, अनियमितताले मुलुक आर्थिक संकटको चपेटामा परेको हो । अहिले सरकारलाई आर्थिक संकटबाट मुक्त हुन धौउधौउ परिरहेको छ । तर केही सरकारी कर्मचारी भने कार्यालयका सवारी साधन घुमघामदेखि घरसायी कामकाजका…

नवदुर्गा कालिका विद्यालयले मनायो रजत जयन्ती

नवदुर्गा कालिका विद्यालयले मनायो रजत जयन्ती

On

कञ्चनपुर । कञ्चनपुरको उत्तरी भेगमा रहेको एक सामुदायिक विद्यालयले रजत जयन्ती तथा अभिभावक दिवस मनाएको छ । भीमदत्त नगरपालिका ३ नयाँ तिलकपुरको नवदुर्गा कालिका आधारभूत विद्यालयले रजत जयन्ती तथा अभिभावक दिवस मनाएको हो । विद्यालयले बिहीबार एक कार्यक्रमका विच २५ औँ बर्ष…

नेकपा विप्लव कञ्चनपुरले भन्यो– जनताका जनजिविका सवाल उठानका लागि जनजागरण अभियान संचालनमा छौँ

नेकपा विप्लव कञ्चनपुरले भन्यो– जनताका जनजिविका सवाल उठानका लागि जनजागरण अभियान संचालनमा छौँ

On

कञ्चनपुर । नेपाल कम्युनिष्ट पाटी कञ्चनपुरले जनताको जनजिविकास सवाल उठानका लागि पार्टीले जनजागरण अभियान संचालन गरिरहेको जनाएको छ । नेकपा विप्लव जिल्ला समिति कञ्चनपुरले जिल्लामा जनजागरण तथा संगठन विस्तार अभियान संचालन गरेको जनाएको हो । बिहीबार महेन्द्रनगरमा नेकपा विप्लव कञ्चनपुरले पत्रकार सम्मेलन…