बेलडाँडीदेखि शुक्लाफाँटा निकुञ्ज प्रवेस रुट उद्घाटन

बेलडाँडीदेखि शुक्लाफाँटा निकुञ्ज प्रवेस रुट उद्घाटन

On

प्रदिप राना कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीदेखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेसका लागि रुट संचालन भएको छ । बेलडाँडी गाँउपालिका ५ ईमलिया हुँदै निकुञ्ज प्रवेृसका लागि रुट संचालन भएको हो । संघीय सरकारको निर्णय अनुरुप बेलडाँडी गाँउपालिकाले निकुञ्ज प्रवेसका लागि रुट निर्माण…

माओवादी केन्द्रले कञ्चनपुरमा संगठन सुदृढिकरण अभियान चलाउँदै

माओवादी केन्द्रले कञ्चनपुरमा संगठन सुदृढिकरण अभियान चलाउँदै

On

कञ्चनपुर । नेकपा माओवादी केन्द्रले कञ्चनपुरमा पनि संगठन सुदृढिकरण अभियान संचालन गर्ने भएको छ । सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रले दुई महिने सगठन सुदृढिकरण अभियान संचालन गर्ने भएको हो । केन्द्रीय निर्णय अनुरुप कञ्चनपुरमा पनि अभियान संचालन हुने भएको छ । पुनर्वासमा…

समृद्धिको यात्रामा शुक्लाफाँटा, यी हुन् दीर्घकालिन योजना

समृद्धिको यात्रामा शुक्लाफाँटा, यी हुन् दीर्घकालिन योजना

On

झलारी। शुक्लाफाँटा नगरपालिकाले दिर्घकालिन योजनालाई प्राथमिकता दिएको छ। नगरपालिकाले चक्रपथ निर्माण, कोल्डस्टोर निर्माण, कबर्ड हल निर्माण, खुल्ला मञ्च प्याराफिट निर्माण, आर्युवेद अस्पताल निर्माण, कृषि क्षेत्रको सम्भाव्यता अध्ययनलगायतका काम अगाडि बढाएको छ। शुक्लाफाँटामा रणबहादुर महाराले नेतृत्व गरेसँगै यी काम अगाडि बढेका हुन्। नगरपालिकाले…

शुक्लाफाँटा नगरपालिकामा फागुन १७ गते स्थानीय विदा

शुक्लाफाँटा नगरपालिकामा फागुन १७ गते स्थानीय विदा

On

झलारी। शुक्लाफाँटा नगरपालिकाले फागुन १७ गते स्थानीय विदा दिएको छ। शुक्लाफाँटा नगरपालिका–८स्थित मणिकाधाम बैजनाथ मन्दिरमा लाग्ने मेलाको अवसरमा एक दिन स्थानीय विदा दिइएको हो। ‘नगरपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्थाहरुमा फागुन १७ गतेका दिन सार्वजनिक विदा दिने निर्णय भएको सम्बन्धित सबैमा…

कञ्चनपुरको पोखरी कटेजमा होली बिशेष कार्यक्रम हुने

कञ्चनपुरको पोखरी कटेजमा होली बिशेष कार्यक्रम हुने

On

महेन्द्रनगर । कञ्चनपुरको चर्चित एक कटेजमा होली विशेष कार्यक्तम हुने भएको छ । वेदकोट नगरपालिका ७ सुडामा रहेको पोखरी कटेजमा होली बिशेष कार्यक्रम हुने भएको हो । सुदूरपश्चिमको लोक संस्कृति,कला पर्यटन प्रर्बद्धनका लागि होली विशेष कार्यक्रम आयोजना गरिएको होटलले जनाएको छ ।…

नेकपाद्धारा कञ्चनपुरमा बढ्दो महंगी र कालोबजारी विरुद्ध विरोध प्रदर्शन

नेकपाद्धारा कञ्चनपुरमा बढ्दो महंगी र कालोबजारी विरुद्ध विरोध प्रदर्शन

On

महेन्द्रनगर ,बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति कञ्चनपुरले बढ्दो महंगी , भ्रष्टाचार ,कालोबजारी, चर्को ब्याजदर , लघुवित्त, बैंक वित्तीय संस्थाको ज्याजति विरुद्ध विरोध प्रदर्शन गरेको छ । पार्टीको केन्द्रीय कार्यक्रम अनुसार सोमबार जिल्लाको महेन्द्रनगर बजार नारा जुलुस सहित बृहत प्रदर्शन गरेको…

बेलौरीको महाकाली बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीको संगठन विस्तार, अध्यक्षमा एसके

बेलौरीको महाकाली बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीको संगठन विस्तार, अध्यक्षमा एसके

On

कञ्चनपुर । कञ्चनपुरको बेलौरी स्थित महाकाली बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीले संगठन विस्तार गरेको छ । बेलौरीको महाकाली बहुमुखी क्याम्पसमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले इकाई कमिटि विस्तार गरेको हो । अखिल क्रान्तिकारी कञ्चनपुरका नेता दल बहादुर धामी(अबिरल)ले स्वतन्त्र विद्यार्थी यूनियन निर्वाचन,…

शुक्लाफाँटाले किशोरीलाई आत्मरक्षा तालिम दिँदै

शुक्लाफाँटाले किशोरीलाई आत्मरक्षा तालिम दिँदै

On

झलारी। शुक्लाफाँटा नगरपालिकाले किशोरीहरुलाई आत्मरक्षा तालिम दिइरहेको छ। किशोरीमाथि हुने हिंसा न्यूकरण गर्नका लागि नगरपालिकाले आत्मरक्षा तालिम दिइरहेको हो। विद्यालयमा अध्ययनरत किशोरीहरुलाई तालिम दिइरहेको महिला तथा बालबालिका शाखा प्रमुख कमला जोशीले बताइन्। उनका अनुसार कृष्ण माध्यमिक विद्यालय झलारी र बैजनाथ माध्यमिक विद्यालय…

दुई अखिल क्रान्तिकारीले संयुक्त प्यानल बनाएर निर्वाचन लड्ने निर्णय गर्यो

दुई अखिल क्रान्तिकारीले संयुक्त प्यानल बनाएर निर्वाचन लड्ने निर्णय गर्यो

On

स्ववियु निर्वाचनमा नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तकारी र  बहुमत निकट अखिल (क्रान्तिकारी)ले  संयुक्त प्यानल बनाएर निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ । आइरवार  दुवै अखिल क्रान्तिकारी को सयुक्त बैठक बसेर दुवै बिध्यार्थी संगठले सयुक्त रूपमा स्ववियु निर्वाचनमा भागलिने निर्णय गरेका हुन…

महेन्द्रनगरदेखी धनगढी जाँदै गरेको हायस दुर्घटना हुँदा ४ जना घाइते

महेन्द्रनगरदेखी धनगढी जाँदै गरेको हायस दुर्घटना हुँदा ४ जना घाइते

On

कञ्चनपुरको पुर्वपश्चिम राजमार्ग शुक्लाफाँटा नगरपालिकाको कलुवापुरमा हायस दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। महेन्द्रनगरदेखी धनगढीतर्फ गइरहेको बा ४ ख २३०३ नम्बरको हायस आइतबार विहान दुर्घटना हुँदा ४ जना घाइते भएका हुन् । हायस आफै अनियन्त्रित भई कल्भर्टमा ठोक्किएर दुर्घटना भएको ईलाका…