शुक्लाफाँटामा ८७ जनाले पाए न्यूनतम रोजगारी
Onझलारी। शुक्लाफाँटा नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ८७ जनालाई रोजगारी दिएको छ। नगरपालिकाका ५ वडामा कार्यक्रम सुरु भैसकेको छ भने अन्य ७ वडामा एक हप्ताभित्रै कार्यक्रम सञ्चालनमा आउनेछ। शुक्लाफाँटाको वडा नं. २, ३, ८, ११ र वडा नं. १२ मा प्रधानमन्त्री रोजगार…










