प्रचण्ड तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त, शपथ सोमवार हुने

प्रचण्ड तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त, शपथ सोमवार हुने

On

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। संविधानको धारा ७६ को (२) अनुसार प्रचण्डलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। प्रचण्डले दोस्रो ठूलो दल नेकपा एमालेसहित सात दल…

पत्रकार जी भट्टले किन चढाए ? शुक्लाफाँटा नगरका सबै वार्ड अध्यक्षलाई बिन्तीपत्र

पत्रकार जी भट्टले किन चढाए ? शुक्लाफाँटा नगरका सबै वार्ड अध्यक्षलाई बिन्तीपत्र

On

कञ्चनपुर ,पुस, १०। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका सबै वार्ड अध्यक्षलाई पत्रकार‌ गणेश दत्त भट्ट (जी भट्ट)ले बिन्तीपत्र चढाएका छन । शुक्लाफाँटा नगरपालिका वार्ड नम्वर १ का स्थानिय समेत रहेका पत्रकार‌ जी भट्टले सुशासन ,विकास निर्माणमा भष्टाचार, कमिसन , कमसल खालको बिकास निर्माण भईरहेको…

उपचार खर्च नहुँदा भारतमा बन्साहका युवा जोशी मृत्युको मुखमा, ज्यान जोगाउन सहयोगको अपिल

उपचार खर्च नहुँदा भारतमा बन्साहका युवा जोशी मृत्युको मुखमा, ज्यान जोगाउन सहयोगको अपिल

On

कञ्चनपुर, पुस ,८ । गुजारा चलाउन कामका लागि भारत गएका कञ्चनपुरका एक (नेपाली) युवा मृत्यु को पखाईमा छन । शुक्लाफाँटा नगरपालिका १ बन्साहका युवा रामदत्त जोशी अकालमै मृत्युको पखाईएमा पुगेका हुन ।गरिबी, अभाव र बेरोजगारीले भारत बस्न बाध्य भएका युवा जोशी ५…

बुवाको सम्झनामा प्रकाश कलौनी गरे “मेरा बाबा” डेउडा गीत सार्बजनिक

बुवाको सम्झनामा प्रकाश कलौनी गरे “मेरा बाबा” डेउडा गीत सार्बजनिक

On

कञ्चनपुर – प्रकाश कलौनीको “मेरा बाबा” नामक देउडा गीत सार्बजनिक भएको छ। चर्चित गायक गोपाल दयालको स्वर रहेको उक्त गीतको निर्माण काठमाडौंमा रहेकोे म्युजिक प्लस रेकर्डिङ स्टुडियोले गरेको हो । आफ्नै लय तथा शब्द रहेको उक्त गीतमा कलौनीले आफ्नो बुवा गुमाउनुको पीडा…

सिद्ध बैजनाथ मा.विको व्यवस्थापन समिति अध्यक्षमा सर्वसम्मत लोक बहादुर ऐर चयन

सिद्ध बैजनाथ मा.विको व्यवस्थापन समिति अध्यक्षमा सर्वसम्मत लोक बहादुर ऐर चयन

On

कञ्चनपुर ,पुष, ८ । शुक्लाफाँटा नगरपालिका वार्ड १ बन्शाहमा रहेको सिद्ध बैजनाथ माध्यामिक विध्यालयको अभिभावक भेला सम्पन्न भएको‌‌ छ । शुक्रवार भएको अभिभावक भेलाबाट सिद्ध बैजनाथ माध्यामिक विध्यालयको  व्यवस्थापन समितिमा चयन गरिएको छ । भेलाबाट सर्वसम्मत रूपमा अध्यक्षमा लोक बहादुर ऐरी चयन…

अखिल क्रान्तिकारी दाङको जिल्ला भेला सम्पन्न ,अध्यक्षमा संगम के.सी निर्वाचित

अखिल क्रान्तिकारी दाङको जिल्ला भेला सम्पन्न ,अध्यक्षमा संगम के.सी निर्वाचित

On

दाङ ,पुष ,८ । अखिल ( क्रान्तिकारी ) दाङ जिल्ला दोस्रो जिल्ला भेला आज घोराहीमा सम्पन्न भएको छ । नेकपा( क्रान्तिकारी )माओवादी निकट रहेको अखिल क्रान्तिकारीको जिल्ला दाङमा सम्पन्न भएको हो । भेलाले संगम के. सी को अध्यक्षतामा २५ सदस्यीय जिल्ला कार्य…

बैतडी शिक्षक हत्याकाण्ड: श्रीमती अर्कैको अंगालोमा भेटिएपछि श्रीमानले गरे शिक्षको हत्या

बैतडी शिक्षक हत्याकाण्ड: श्रीमती अर्कैको अंगालोमा भेटिएपछि श्रीमानले गरे शिक्षको हत्या

On

कञ्चनपुर, पुष,७ । बैतडीमा शिक्षक धन बहादुर विष्ट हत्याकाण्डमा एक जोडी दाम्पत्तीलाई प्रहरीले सार्वजनिक गरेको छ । शिक्षक विष्टको हत्याकाण्डमा बोहरा दाम्पत्तीलाई सार्वजनिक गरेको हो । अकार्की श्रीमतीलाई अंगालो हालेपछि बैतडीको पाटनस्थित कृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्या भएको पुष्टि भएको छ…

बार एशोसिएशनको ६७ औँ स्थापना दिवस

बार एशोसिएशनको ६७ औँ स्थापना दिवस

On

कञ्चनपुर । कञ्चनपुरमा पनि नेपाल बार एशोसिएशनले स्थापना दिवस मनाईएको छ । बिहीबार उच्च अदालत बार एशोसिएशन र जिल्ला बार एशोसिएशनको संयुक्त आयोजनामा नेपाल बार एशोसिएशनको ६७ औँ स्थापना दिवस मनाईएको हो । स्थापना दिवसमा शुभकामना आदान–प्रदान गरी मनाएको छ । जिल्ला…

बेलडाँडी गाउँपालिकाको पहलमा चौधर नदीमा तटबन्ध बन्दै

बेलडाँडी गाउँपालिकाको पहलमा चौधर नदीमा तटबन्ध बन्दै

On

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको पहलमा चौधर नदीमा तटवन्ध बन्ने भएको छ । गाँउपालिकाको पहलमा ५ ईमलियामा पर्ने चौधरी नदी नियन्त्रणका लागि तटबन्ध निर्माण हुने भएको हो । गाउँपालिकाको पहल र नयाँ प्रविधिमा आधारित तटवन्धन कार्यालय जाउलाखेलको सहयोगमा तटवन्ध बन्न लागेको गाउँपालिकाले…

जैविक मार्गमा मालिका कन्ट्रक्सनले मापदण्ड विपरित काम गरेको भन्दै स्थानीयको गुनासो

जैविक मार्गमा मालिका कन्ट्रक्सनले मापदण्ड विपरित काम गरेको भन्दै स्थानीयको गुनासो

On

कञ्चनपुरको भिमदत्त नगरपालिकाको उत्तर चुरे फेदमा निर्माण भइरहेको जैविक मार्गमा सडक निर्माणमा स्थानियले बिरोध गरेका छन ।  माथिल्लो चुरे क्षेत्र संग जोडिएका नगरपालिका  लगायत अन्य नगरपालिका बिभिन्न ठाँउमा जैविक मार्गको काम चलिरहेको छ ।  भिमदत्त नगरको  ९ नम्बर वडा अन्तर्गत राम टोल…