शुक्लाफाँटा ८ का अध्यक्ष महराले गरे अध्यक्षबाट राजिनामा गरेर बहुमतमा प्रवेस गर्ने घोषणा

शुक्लाफाँटा ८ का अध्यक्ष महराले गरे अध्यक्षबाट राजिनामा गरेर बहुमतमा प्रवेस गर्ने घोषणा

On

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ का वार्ड अध्यक्ष बहादुर महराले वार्ड अध्यक्षबाट राजिनामा दिने घोषणा गरेका छन। महराले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत अध्यक्षबाट राजिनामा गर्ने घोषणा गरेका हुन । महरा नेकपा माओवादी केन्द्र पार्टीबाट शुक्लाफाँटा नगरपालिका ८ को वार्ड अध्यक्षमा दोस्रो पटक…

चिसो बढे पछि शुक्लाफाँटा नगरपालिकामा दुई दिनका लागि विध्यालय बिदा

चिसो बढे पछि शुक्लाफाँटा नगरपालिकामा दुई दिनका लागि विध्यालय बिदा

On

कञ्चनपुर, पुस २० ।  केहि दिन देखिको अत्याधिक चिसोले विध्यालय सञ्चालनमा कठिनाई भईरहेको भन्दै शुक्लाफाँटा नगरपालिकाले सबै विध्यालयमा दुई दिनका लागि बिदा दिएको छ । घाम लाग्न छाडे पछि दिन भर बाक्लो हुस्सुले अत्याधिक चिसो बढेकोले बिध्यालय बिदा दिएको नगरपालिका शिक्षा शाखा…

परशुराम नगरपालिकाले मजदुरमाथी श्रमशोषण गरेको आरोप

परशुराम नगरपालिकाले मजदुरमाथी श्रमशोषण गरेको आरोप

On

  महेन्द्रनगर–परशुराम नगरपालिकालाई मजदुरमाथि श्रमशोषण गरेको आरोप लागेको छ । परशुराम नगरपालिका वडा नं. ९ का धन सिंह ठगुन्नाले परशुराम नगरपालिकामाथि श्रमशोषण गरेको आरोप लगाएका हुन् । परशुराम नगरपालिकाले चार बर्ष अगाडि(२०७५) परशुराम धाममा आयोजना गरेको परशुराम महामहोत्सवका बेला तिन जना श्रमिकको…

शुक्लाफाँटा नगरपालिको आयोजनामा कलुवापुरमा शितभण्डार गृह (कोल्ड स्टोर) निर्माण हुने

शुक्लाफाँटा नगरपालिको आयोजनामा कलुवापुरमा शितभण्डार गृह (कोल्ड स्टोर) निर्माण हुने

On

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा शितभण्डार गृह (कोल्ड स्टोर) निर्माण हुने भएको छ । शितभण्डार निर्माणका लागि नगरपालिकाले यस आर्थिक बर्षको नगरसभाबाट २५ लाख रकम विनियोजन गरेको छ । कलुवापुरमा रहेको बसन्त सामुदायिक वनको जग्गा चलनभोगका लागि ईआईए गर्नका लागि सम्बन्धित निकायमा पठाउने…

कञ्चनपुरमा चिसो बढे पछि शिवशक्ती मा.बि का शिक्षक आगो बालेर पठनपाठन गर्न बाध्य

कञ्चनपुरमा चिसो बढे पछि शिवशक्ती मा.बि का शिक्षक आगो बालेर पठनपाठन गर्न बाध्य

On

कञ्चनपुर पुस १७ । कञ्चनपुरमा अत्याधिक चिसो बढे पछि  शिवशक्ती माध्यामिक बिध्यालयमा आगो बालेर पढाउन शुरू गरेका छन । केहि दिन देखि चिसो बढे संग शिक्षकहरूले बिध्याथीहरूलाई आगो बालेर शिक्षण गर्न बाध्य भएका छन । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १२ कालागौडीमा रहेको शिवशक्ती…

चिसो बढे पछि बेदकोट नगरपालिकामा माघ २ गते सम्म विद्यालय बन्द

चिसो बढे पछि बेदकोट नगरपालिकामा माघ २ गते सम्म विद्यालय बन्द

On

कञ्चनपुरमा अत्यधिक चिसो बढेपछि  बेदकोट नगरपालिकाले नगरपालिका भित्रका सबै शिक्षण संस्था बन्द गरिएका छन् । बेदकोट नगरपालिका अन्र्तगतका विद्यालयका प्रधानाध्यापकहरुको माग अनुसार पुस १७ देखि माघ २ गतेसम्मका लागि विद्यालय बन्द गरिएका हुन् । चिसोका कारण बिध्यार्थीलाइ विध्यालय जान आउन र पठनपाठनमा…

बेलौरीमा चोरी डकैती तथा लुटपाट गर्ने ३ जना भारतीय पक्राउ

बेलौरीमा चोरी डकैती तथा लुटपाट गर्ने ३ जना भारतीय पक्राउ

On

कञ्चनपुरको बेलौरीमा सिमा आसपास केहि दिन देखि  चोरी-डकैती तथा लुटपाट गर्ने भारतीय गिरोहका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।पछिल्लो केही समययता रातिको समयमा नेपाल प्रवेश गरेर चोरी, डकैती र लुटपाटमा सक्रिय गिरोहमध्ये तीन भारतीयलाई शुक्रबार राति र शनिबार बिहान पक्राउ गरिएको प्रहरीले…

राष्ट्रिय उद्योग तथा व्यापार महासंघद्धारा बैंकको चर्को व्याज बिरूद्ध सरकारको ध्यानाकर्षण गराउँदै ११ बुदे माग

राष्ट्रिय उद्योग तथा व्यापार महासंघद्धारा बैंकको चर्को व्याज बिरूद्ध सरकारको ध्यानाकर्षण गराउँदै ११ बुदे माग

On

काठमाडौं । उद्योगी, व्यापारी, व्यवसायी, किसान, मजदुरहरुमाथि लादिएको बैंकको चर्को व्याज विरुद्ध नेकपा(क्रान्तिकारी माओवादी) निकट “राष्ट्रिय उद्योग तथा व्यापार महासंघ”ले ११ बुँदे माग सहित सरकारको ध्यानाकर्षण गराएको छ । महासंघले शनिबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन आयोजना गरि एक विज्ञप्ति जारी गर्दै विभिन्न…

बर्दियामा लघुवित्त वित्तीय संस्था विरुद्धको संघर्ष समितिको भेला, के भए निर्णय हेर्नुहोस

बर्दियामा लघुवित्त वित्तीय संस्था विरुद्धको संघर्ष समितिको भेला, के भए निर्णय हेर्नुहोस

On

  लघुवित्त वित्तीय संस्थाहरु विरुद्धको संघर्ष समितिको आयोजनामा प्रथम भेला तथा विरोध सहित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका- १ भुरिगाउँमा आज उक्त कार्यक्रम सम्पन्न भएको हो । लघुवित्त वित्तीय संस्थाहरुको ज्यादती र आतंकका विरुद्ध गठन गरिएको संघर्ष…

क्रान्तिकारी माओवादी, नेकपा बहुमतले मनाए देशैभर १३०औँ माओ दिवस

क्रान्तिकारी माओवादी, नेकपा बहुमतले मनाए देशैभर १३०औँ माओ दिवस

On

रवि पाण्डे, नवलपरासी । पश्चिम नवलपरासी सहित देशैभर संयुक्त रूपमा १३० औँ माओ दिवस मनाइएको छ । सोमवार नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)ले संयुक्त रुपमा माओत्से तुङको स्मरणमा दिवस बनाएका हुन् । कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय सल्लाहकार तथा जिल्ला ईञ्चार्ज…