शुक्लाफाँटामा निर्माण हुन लागेको आधुनिक सडक गुणस्तरहिन बन्दै, जनप्रतिनिधि चुपचाप,रमन जे.भी को चरम लापर्वाहि
Onकञ्चनपुर, पुस, ४ । शुक्लाफाँटा नगरपालिकामा एडिबिको सहरी बिकास आयोजनाको आधुनिक सडक निर्माण ठेक्का अन्तर्गत ८ किलोमिटर आधुनिक सडकको निर्माण ठेक्का पाएको रमन जे.भी कम्पनिले आधुनिक सडक गुणस्तरहिन काम गरेको भेट्टिएको छ । सडक निर्माण गर्दै आएको रमन जे.भीले सडक निर्माण गर्दा…










