हुलाकी (बेलडाँडी–दैजी) सडकको दुर्दशा ठग ठेकेदारप्रति कञ्चनपुरका जनप्रतिनिधी र संसद निरही !

हुलाकी (बेलडाँडी–दैजी) सडकको दुर्दशा ठग ठेकेदारप्रति कञ्चनपुरका जनप्रतिनिधी र संसद निरही !

On

कञ्चनपुर । ठेकेदार कम्पनीको लार्पबाहीका कारण कञ्चनपुरको हुलाकी सडक अलपत्र मात्रै होईन थप दुर्दशायुक्त भईरहेको छ । अनेकन बहाना बनाएर निर्माण कम्पनीले तोकिएको समयमा काम गर्न नसक्दा सडक अधुरै रहेको छ । ६२ किलोमिटर सडक कालोपत्रेका लागि पहिलो पटक ३० महिनाका लागि…

सुदूरपश्चिम प्रदेश सरकारको प्रवक्तामा मन्त्री भट्ट

सुदूरपश्चिम प्रदेश सरकारको प्रवक्तामा मन्त्री भट्ट

On

कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारको प्रवक्तामा मन्त्री खगराज भट्ट चयन भएका छन । बुधबार प्रदेश सरकारको बैठकले प्रदेश सरकारको प्रवक्तामा मन्त्री भट्टलाई चयन गर्ने निर्णय गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका भट्टलाई प्रदेश सरकारको प्रवक्ताको जिम्मेबारी दिएको हो ।…

बेलडाँडीमा पेट्रोल पम्प नहुँदा, सेवाग्राही मारमा गाँउमा पेट्रोल पम्प खोल्ने व्यवसायीलाई आवश्यक सहयोग गछौँ : गाँउपालिका प्रमुख राना

बेलडाँडीमा पेट्रोल पम्प नहुँदा, सेवाग्राही मारमा गाँउमा पेट्रोल पम्प खोल्ने व्यवसायीलाई आवश्यक सहयोग गछौँ : गाँउपालिका प्रमुख राना

On

कञ्चनपुर । कञ्चनपुरको जिल्ला सदरमुकाम महेन्द्रनगर भन्दा ३० र प्रदेश सरमुकाम धनगढी भन्दा ४० किलोमिटर दुरी टाढा बेलडाँडी गाँउपालिका पर्छ । जिल्ला सदरमुकाम महेन्द्रनगर भन्दा दक्षिण र प्रदेश सदरमुकाम भन्दा पश्चिम क्षेत्रमा पर्ने बेलडाँडीमा पेट्रोल पम्प नहुँदा स्थानीय सेवाग्राही मारमा पर्दै आएका…

डेढ महिनादेखि हेडसर गायब विद्यार्थीको भविष्य चौपट

डेढ महिनादेखि हेडसर गायब विद्यार्थीको भविष्य चौपट

On

कञ्चनपुर । कञ्चनपुरको एक सामुदायिक विद्यालयका प्रद्यानाध्यापक झण्डै डेढ महिनादेखि विद्यालयमा उपस्थिति भएका छैनन । भीमदत्त नगरपालिका १३ बडैपुर स्थित बैजनाथ माध्यामिक विद्यालयका प्रद्यानाध्यापक खडक सिह ऐडी अडतिस दिनदेखि विद्यालयमा उपस्थिति नभएका हुन । प्रअ ऐडीले विद्यालयमा कुनै आधिकारिक जानकारी, निवेदन बिनै…

दोदा नदीमा तटबन्धको काम शुरु भएपछि स्थानीय हर्षित

दोदा नदीमा तटबन्धको काम शुरु भएपछि स्थानीय हर्षित

On

कञ्चनपुर । कटानीको उच्च जोखिममा रहेको कञ्चनपुरको दोदा नदीमा तटबन्ध निर्माण कार्य शुरु गरिएपछि स्थानीय हर्षित भएका छन । दोदा नदीले उर्बराभूमि कटानी गर्दै आएपछि स्थानीय मारमा पर्दै आएका थिए । लालझाडीका युवा अगुवा नेता अमर सिह रानाले विगतदेखिको बारम्बार पहल र…

वेदकोट नगरपालिकाको १२औं हिउँदे नगर अधिबेशन शुरू

वेदकोट नगरपालिकाको १२औं हिउँदे नगर अधिबेशन शुरू

On

कञ्चनपुर, कञ्चनपुरको वेदकोट नगरपालिकाको १२औं नगर अधिबेशन शुरू भएको छ। आइतवार वेदकोट नगरपालिकाको १२औँ हिउँदे अधिबेशन नगर प्रमुख भोजराज बोहराको सभापतित्वमा शुरू भएको छ । हिउँदे अधिबेशनबाट वेदकोट नगरपालिकाको समग्र बिकासका लागि बिभिन्न योजना छनौट देखि विभिन्न ४ ओटा ऐन पास गर्ने…

शुक्लाफाँटा ११ का वार्ड अध्यक्ष बोहरा माओवादी केन्द्र परित्याग गरी बहुमतमा प्रवेस

शुक्लाफाँटा ११ का वार्ड अध्यक्ष बोहरा माओवादी केन्द्र परित्याग गरी बहुमतमा प्रवेस

On

कञ्चनपुर,पुस, २५ । नेकपा माओवादी केन्द्रका शुक्लाफाँटा ११ का वार्ड अध्यक्ष दान बहादुर बोहरा नेकपा बहुमत पार्टीमा प्रवेस गरेका छन । आईतवार माओवादी केन्द्र पार्टीका वार्ड अध्यक्ष बोहरा नेकपा बहुमत पार्टीमा प्रवेस गरेको नेपा बहुमत कञ्चनपुरका कार्यालय सचिव दिपेन्द्र ऐरी जानकारी दिनुभयो…

बस्ती र उर्बराभूमि जोगाउन लालझाडी स्थित दोदा नदीमा तटबन्ध निर्माण गरिदै

बस्ती र उर्बराभूमि जोगाउन लालझाडी स्थित दोदा नदीमा तटबन्ध निर्माण गरिदै

On

कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा तटबन्ध निर्माण कार्य शुरु गरिएको छ । कटानीको उच्च जोखिममा रहेको दोदा नदीमा तटबन्ध निर्माण कार्य शुरु गरिएको हो । चुरे भएर दक्षिण बग्ने दोदा नदीले हरेक बर्षातका बेला लालझाडी गाँउपालिकामा बढि क्षति पु¥याउँदै आएको छ ।…

बेलडाँडी गाउँपालिकाको १२ औं हिउँदे अधिवेशन सम्पन्न, कोल्ड स्टोर , खानेपानी टंकी निर्माण गर्न  निर्णय पारित

बेलडाँडी गाउँपालिकाको १२ औं हिउँदे अधिवेशन सम्पन्न, कोल्ड स्टोर , खानेपानी टंकी निर्माण गर्न निर्णय पारित

On

बेलडाँडी । कृषि क्षेत्रको उत्पादकत्व वृद्धि , सडक सञ्जाल , शीत भण्डारण , स्वच्छ खानेपानी र पर्यटन बिकास गर्ने लगायतका गौरवका प्रस्ताव पारित गर्दै बेलडाँडी गाउँपालिकाको १२ औं हिउँदे अधिवेशन सम्पन्न भएको छ । तराईको सुगम जिल्ला कञ्चनपुरको बेलडाँडी बिकासका हिसाबले पछाडी…

सुप प्रदेश सरकारको नेतृत्व एमालेले पाउँनुपर्छ :खत्री 

सुप प्रदेश सरकारको नेतृत्व एमालेले पाउँनुपर्छ :खत्री 

On

कञ्चनपुर । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुरका सदस्यले सिपी खत्रीले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व एमालेले पाउनुपर्नेमा जोडदिएका छन । एमाले दोधाराचाँदनीका नेता एव मेयर किशोर लिम्बुका स्वकीय सचिव समेत रहेका खत्रीले प्रदेश सरकारको नेतृत्व एमालेले पाउनुपर्नेमा जोडदिएका हुन ।…