बार एशोसिएशनको ६७ औँ स्थापना दिवस
Onकञ्चनपुर । कञ्चनपुरमा पनि नेपाल बार एशोसिएशनले स्थापना दिवस मनाईएको छ । बिहीबार उच्च अदालत बार एशोसिएशन र जिल्ला बार एशोसिएशनको संयुक्त आयोजनामा नेपाल बार एशोसिएशनको ६७ औँ स्थापना दिवस मनाईएको हो । स्थापना दिवसमा शुभकामना आदान–प्रदान गरी मनाएको छ । जिल्ला…











