वाढीपीडितलाई लालझाडी गाँउपालिकाद्वारा राहत वितरण शुरु
Onकञ्चनपुर । दोदा नदीबाट पीडित भएका वाढीपीडितलाई लालझाडी गाँउपालिकाले राहत वितरण शुरु गरेको छ । सोमबारदेखि गाँउपालिकाले पीडितलाई राहत वितरण शुरु गरेको हो । गाँउपालिका अध्यक्ष निर्मल राना राहत वितरणका लागि आफै पीडित बस्तीमा पुगेका छन । नेकपा एमाले लालझाडीका युवा नेता…










