बेलौरीमा एमाले उत्रियो आक्रमण पुर्व सहकर्मी समाजवादी उप मेयरका उम्मेदवार नन्द कुमार राना सहितका कार्यकर्तामाथि कुटपिट
Onकञ्चनपुर । कञ्चनपुरको बेलौरीमा नेकपा एमाले आक्र्रमणमा उत्रिएको छ । चुनावको मिति नजिकिदै जाँदा एमालेका नेता कार्यकर्ता आफ्नै पुर्व सहकर्मीमाथि भौतिक आक्र्रमणमा उत्रिएका हुन । नेकपा एकीककृत समाजवादी पाटीले एमाले नेता कार्यकर्ताहरुले आफुमाथि भौतिक आक्र्रमणमा उत्रिएको जनाएको छ । एमाले नेता कार्यकर्ताहरुले…











