मतदान शुरू १०३ बर्षका विष्णुमति जोशीले गरे कृष्ण आधारभुत विध्यालयमा मतदान
Onकञ्चनपुर, बैशाख ,३० । स्थानिय तहको मतदान कार्य बिहान ७ बजेबाट देशभर शुरू भएको छ । कञ्चनपुरको शुक्लाफाटाँ नगरपालिका वार्ड नम्वर १ बन्शाहको कृष्ण आधारभुत बिध्यालय रामनगरमा रहेको मतदान केन्द्रमा १०३ बर्षका विष्णुमति जोशीबाट मतदान शुरू गरिएको छ । शुक्लाफाटाँ नगरपालिका वार्ड…









