पुनर्वास १० मा एमाले–काँग्रेसको गठबन्धन उछिन्दै माओवादी राना वडाध्यक्षमा निर्वाचित
Onकञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा नेकपा माओवादी केन्द्रको जित शुरुवात भएको छ । ३० बैशाखमा स्थगित भएको पुनर्वास १० मा नेकपा माओवादी केन्द्रले जितेको छ । ३ जेठमा उक्त वडामा पुन मतदान भएको थियो । पुनर्वास १० मा नेकपा माओवादी केन्द्रका उम्मेदवार…










