कृष्णपुर ६मा पनि माओवादी केन्द्र विजयी, वडाध्यक्षमा चौधरी निर्वाचित
Onकञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका ६ मा नेककपा माओवादी केन्द्र विजयी भएको छ । शनिबार दिउँसो सम्पन्न मत परिमाण अनुसार कृष्णपुर ६मा पनि माओवादी केन्द्र निर्वाचित भएको हो । माओवादी केन्द्रका उम्मेदवार बाबुराम चौधरीले काँग्रेस उम्मेदवार कविराज भट्टलाई १५६मतको अन्तरले हराउँदै वडाध्यक्षमा…











