लालझाडीमा हात्तीको बथानले घर भत्कायो, पीडितको विचल्ली
Onनरेश राना कञ्चनपुर । कञ्चनपुरको लालझाडीमा गएराति जंगली हात्तीको बथानले एक स्थानीयको घर भत्काएको छ । लालझाडी वनबाट १०÷१२ को संख्यामा गाँउ पसेका हात्तीको बथानले घर भत्काएको हो । लालझाडी गाँउपालिका ०४ सिकलपट्टीका धर्मानन्द भट्टको घर भत्काएको हो । घरमा बर्षभरी खानका…











