बझाङमा महिलाको सक्रियतामा घरघरमा स्वच्छ खानेपानी
Onबझाङ–बझाङको छबिसपाथिभेरा गाउँपालिकामा घरघरमा स्वच्छ खानेपानी पुगेको छ । खोरीका महिला एक जुट भएर ८४ लाख रुपैयाँ बराबरको खानेपानी निर्माणको काम थालेका थिए । खानेपानीको अभावमा गाउँ नजिकै बग्ने खोलाको फोहोर पानी पिउन बाध्य भएका स्थानिय अहिले घर घरमा खानेपानीको धारा पुगेसँगै…











