नेकपा (एकीकृत समाजवादी) दोधाराचादनीको अध्यक्षमा सुनार

नेकपा (एकीकृत समाजवादी) दोधाराचादनीको अध्यक्षमा सुनार

On

महेन्द्रनगर । नेकपा (एकीकृत समाजवादी) कञ्चनपुर दोधाराचादनी नगरपालिकाको अध्यक्षमा नन्दलाल सुनार चयन भएका छन् । सोमबार सम्पन्न नगरभेलाबाट नगरअध्यक्षमा सुनार चयन भएका हुन् । नवगठित नगरपालिका उपाध्यक्षमा सुकदेव धामी र खेमकुमारी बुढाथोकी, सचिवमा महानन्द भट्ट, उपसचिवमा डम्बर पन्त, मानवबहादुर सुनार र नर…

अछामकी एक सुत्केरीको हेलिकप्टरबाट उद्धार

अछामकी एक सुत्केरीको हेलिकप्टरबाट उद्धार

On

अछाम– अछाममा एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । बयलपाटा अस्पतालमा आज बिहान छोरी जन्माएकी २० वर्षीया सम्झना विकलाई अत्यधिक रक्तस्राव भएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । उपचारमा संलग्न डाक्टर दिल शाहीले निकै कोसिस…

२५९ संक्रमित थपिए, एक जनाको मृत्यु

२५९ संक्रमित थपिए, एक जनाको मृत्यु

On

काठमाडौं । पछिल्लो चौबीस घण्टामा देशभर २५९ जना कोभिड संक्रमित थपिएका छन् । ९ हजार ८८८ वटा नमुनाको परीक्षण गर्दा २९५ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो चौबीस घण्टामा एक जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण…

चुनाव हुँदैमा एकता कमजोर हुँदैन–भीम रावल

चुनाव हुँदैमा एकता कमजोर हुँदैन–भीम रावल

On

नेकपा एमालेका निवर्तमान उपाध्यक्ष तथा दशौं महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार भीम रावलले आफ्नो उम्मेदवारी फिर्ता नहुने प्रस्ट पारेका छन् । उनले पत्रकारहरुसँग कुरा गर्दै महाधिवेशन भनेकै प्रत्येक प्रतिनिधिको चुन्ने र चुनिने पूर्ण सम्मानको थलो भएकाले आफूले उम्मेदवारी फिर्ता नलिने बताए । उनले…

कञ्चनपुरमा थप ५ जनामा कोरोना पुष्टि

कञ्चनपुरमा थप ५ जनामा कोरोना पुष्टि

On

महेन्द्रनगर । कञ्चनपुरमा थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लाको भीमदत्तनगरपालिका र दोधाराचादनी नगरपालिकामा २–२ जना र बेलौरी नगरपालिकामा १ जनागरी ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको हो । स्वास्थ्य कार्यालय कञ्चनपुरकी कम्प्युटर…

छ महिनाभित्र डाटा इन्ट्री , एक वर्ष भित्र नतिजा

छ महिनाभित्र डाटा इन्ट्री , एक वर्ष भित्र नतिजा

On

काठमाडौं । मङ्सिर ९ गतेदेखि फिल्डबाट सुरु गरिएको राष्ट्रिय जनगणना सम्पन्न भएपछि केन्द्रीय तथ्याङ्क विभागले छ महिनाभित्र डाटा इन्ट्री गरी एक वर्षभित्र अन्तिम नतिजा प्रकाशन गर्ने गरी तयारी थालेको छ । तथ्याङ्क प्रशोधन गर्न आन्तरिक तयारी शुरु गरिएकाले २०७९ कात्तिकभित्र जनगणनाको अन्तिम…

बैतडीमा मतदाता नामावली संकलन

बैतडीमा मतदाता नामावली संकलन

On

बैतडी : आगामी स्थानीय तह, प्रदेश र संघीय निर्वाचनलाई लक्षित गरेर बैतडीमा पनि फोटोसहितको मतदाता नामावली संकलन कार्य सुरु हुँदै छ। जिल्लाका सबै स्थानीय तहका केन्द्रमा नामावली संकलन कार्य सञ्चालन गरिन लागिएको हो। मङ्सिर १७ गतेदेखि सुरु हुने नामावली संकलन कार्य दुई चरणमा…

एमाले वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव निर्विरोध निर्वाचित

एमाले वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव निर्विरोध निर्वाचित

On

काठमाडौंः नेकपा (एमाले)को जारी महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव पदमा निर्विरोध पदाधिकारी चयन भएका छन्। वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध चयन भएका हुन्। अध्यक्ष केपी शर्मा ओलीले ती पदहरूमा उनीहरूको…

सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको विकास गर्छु : मन्त्री आले

सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको विकास गर्छु : मन्त्री आले

On

डोटीः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिममा पिछडिएर रहेको कला, संस्कृति तथा पर्यटन क्षेत्रमा उल्लेख्य विकास गर्ने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले जोरायल गाउँपालिका–३ मा आज बिहान आयोजना गरेको गाउँपालिकास्तरीय भेलालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिम कला, संस्कृति र…

नेपाल–भारत समन्वय समिति बैठकः आपराधिक क्रियाकलाप रोक्न सहमत

नेपाल–भारत समन्वय समिति बैठकः आपराधिक क्रियाकलाप रोक्न सहमत

On

बैतडीः नेपाल –भारत समन्वय समितिको बैठक भारतको पिथौरागढमा सम्पन्न भएको छ । उक्त बैठकमा नेपाल र भारतका स्थानीय प्रशासनहरु सीमा क्षेत्रमा हुन सक्ने आपराधिक क्रियाकलाप रोक्ने विषयमा छलफल भएको थियो । छलफलपछि दुबै देशका जिल्लाका अधिकारीहरु सीमा क्षेत्रमा हुन सक्ने आपराधिक क्रियाकलाप…