कृष्णपुरको वैजनाथमा भवन अभाव, साँघुरो कोठामा दुई कक्षा सञ्चालन
Onकञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ भेटघाटफाँटामा रहेको वैजनाथ आधारभूत विद्यालयमा भवन अभाव हुँदा एउटै साँघुरो कोठामा दुई वटा कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता छ। विद्यालयसँग रहेका भवनमा पाँच वटा कोठामात्रै रहेका छन्। एउटामा कार्यालय कक्ष, अर्कोमा बालविकासका दुई कक्षा र बाँकी रहेका तीन…











