काँग्रेस उप सभापतिको दौडमा थारु समुदायबाट हरिचन्द राना

काँग्रेस उप सभापतिको दौडमा थारु समुदायबाट हरिचन्द राना

On

नेपाली काँग्रेसको आशन्न १४औँ महाधिवेशनका लागि काँग्रेस कञ्चनपुरको दोस्रो बरियताको पद उप सभापतिका लागि थारु समुदायबाट हरिचन्द्र राना देखिएका छन । लामो समयदेखि काँग्रेसको राजनीतिमा होमिएका राना उपसभापतिको दौडमा देखिएका हुन । बेलडाँडीका स्थानीय रानालाई एनपी साउद दिवान विष्टको साथ रहेको छ…

सभापतिका उम्मेदवार बहादुरसिंह थापा प्यानलको घोषणा

सभापतिका उम्मेदवार बहादुरसिंह थापा प्यानलको घोषणा

On

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्र्तगत कञ्चनपुरमा हुन गइरहेको जिल्ला अधिवेशनका लागि सभापतिका उम्मेदवार बहादुरसिंह थापाले प्यानल घोषणा गरेका छन्। सदरमुकाम महेन्द्रनगरमा बिहीबार पत्रकार सम्मेलन गरेर थापाले पदाधिकारीको प्यानल घोषणा गरेका हुन्। एनको प्यानलमा उपसभापतिमा हरिशचन्द्र राना र मीनबहादुर सिंह, सचिवमा भीमराज…

सर्वोच्चमा मंसिर १५ देखि गोला प्रथा गरिने

सर्वोच्चमा मंसिर १५ देखि गोला प्रथा गरिने

On

काठमाडौँ,९ मंसिर । सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोला प्रथाबाट मुद्दाको पेशी तोकिने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरुको बिहीबार बसेको पूर्ण बैठक फूलकोर्टले मंसिर १५ देखि गोला प्रथाबाट मुद्दाको पेशी तोक्ने निर्णय गरेको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए…

ट्रकको ठक्करबाट मृत्यु भएकी महिलाको सनाखत

ट्रकको ठक्करबाट मृत्यु भएकी महिलाको सनाखत

On

कैलाली,९ मंसिर । कैलालीमा ट्रकको ठक्करबाट मृत्यु भएकी महिलाको सनाखत भएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बामदेव गौतमका अनुसार टीकापुर नगरपालिका वडा नम्बर २ की ४० वर्षीया गोमा थापाको मृत्यु भएको हो। उनलाई पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको जिल्लाको लम्की बजारमा ना२ख…

‘कञ्चनपुरमा एक सहित सुदूरपश्चिमका सात नर्सिङ कलेजले अध्यापन अनुमति पाएनन्’

‘कञ्चनपुरमा एक सहित सुदूरपश्चिमका सात नर्सिङ कलेजले अध्यापन अनुमति पाएनन्’

On

महेन्द्रनगर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत यस वर्ष सुदूरपश्चिमका कलेजलाई अध्यापन अनुमति दिइएको छैन् । सिटीईभिटीले बुधवार सूचना जारी गर्दे मुलुकभरका ४५ नर्सिङ केलेजलाई मात्रै अध्यापन अनुमति दिइएको उल्लेख गरेको छ । १ सय १२ कलेजमध्ये अन्यले मापदण्ड…

बाजुरामा घरेलु हतियार सहित एक जना पक्राउ

बाजुरामा घरेलु हतियार सहित एक जना पक्राउ

On

बाजुरमा चोरी गर्न प्रयोग हुने सामग्रीसहित एकजना प्रकाउ परेका छन्। प्रहरीका अनुसार बडिमालिका नगरपालिका–७ जिल्ली९तलगाउँ० का १९ वर्षीया किसन विकलाइ चोरीमा प्रयोगका लागी राखिएका घरेलु हतियार सहित पक्राउ गरिएको हो । घरमा चोरी गर्न लागेका अवस्थामा स्थानीयले फेला परी प्रहरीलाई खबर गरेपछि…

कञ्चनपुरमा १८ वर्ष माथीका एक लाखलाई कोरोना विरुद्धको खोप

कञ्चनपुरमा १८ वर्ष माथीका एक लाखलाई कोरोना विरुद्धको खोप

On

महेन्द्रनगर । कञ्चनपुरमा १८ वर्ष माथीका एकलाख बढीलार्ई कोभिड–१९ कोराना भाइरस विरुद्धको खोप दिइने भएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार पछिल्लोपटक खोप लगाउन छुटेका र ४५ वर्ष मुनीका एकलाख ७ हजारलाई कोरोना विरुद्धको खोप लगाइने भएको हो । स्वास्थ्य कार्यालय कञ्चनपुरका…

पञ्चेश्वरमा आज र भोलि सार्वजनिक बिदा

पञ्चेश्वरमा आज र भोलि सार्वजनिक बिदा

On

बैतडी । पञ्चेश्वर गाउँपालिकामा मेलाका लागि भनेर दुई दिन सार्वजनिक बिदा दिइएको छ। गाउँपालिकाले आज र भोलि शुक्रबार सार्वजनिक बिदा दिएको हो। गाउँपालिकाले सूचना प्रकाशन जारी गर्दै गाउँपालिका क्षेत्रमा दुई दिन स्थानीय धुरा मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिइएको जनाएको छ। स्थानीय…

एनआईसी एशिया बैंकले माग्यो कर्मचारी, कहिलेसम्म दिने आवेदन ?

एनआईसी एशिया बैंकले माग्यो कर्मचारी, कहिलेसम्म दिने आवेदन ?

On

काठमाडौं । एनआईसी एशिया बैंकले सातै प्रदेशबाट ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै सातै प्रदेशबाट ट्रेनी असिस्टेनका लागि केही संख्यामा कर्मचारी मागेको हो । योग्यता पुगका इच्छुक ब्यक्तिले मंसिर २२ गतेसम्म बैंकको वेवसाइट https://www.nicasiabank.com मार्फत अनलाइन आवेदन…

सुदूरपश्चिम प्रदेश सरकार फेरबदल हुँदैन : प्रचण्ड

सुदूरपश्चिम प्रदेश सरकार फेरबदल हुँदैन : प्रचण्ड

On

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुदूरपश्चिम प्रदेश सरकार तत्काल परिवर्तन नहुने बताएका छन् । आज बिहान धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेश सरकार तत्काल फेरबदल नहुने बताएका हुन । उनले वर्तमान सरकारलाई तदारुकताका…