
ग्रिनबेल्टमा बसेका सुकुम्बासीको आडमा हुकुम्बासीको आल्दोनल, ग्रिनबेल्टका बसोबासीलाई हटाउनुपर्छ भन्ने पुर्व जनप्रतिनिधी नै आफैले गरेको निर्णय उल्ट्याउन
Onकञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नं.२ मा रहेको ग्रिन्बेल्टमा गाउँपालिकाले खेलमैदान बनाउने तयारी गरेपछि त्यहा बसेका जमिनदारहरुले सुकुम्वासीहरुलाई उचाल्दै आन्दोलन गर्दै आएका छन् । बेलडाँडी गाउँपालिकाले त्यहाँ खेलमैदान बन्ने क्षेत्रमा बसेका वास्तविक सुकुम्वासीको समस्या समाधान गर्ने जनाउदा समेत बन बिनाश गरेर…