
भीमदत्त ६ को उप निर्वाचनमा समाजवादीबाट जितेन्द्र चन्द उम्मेदबार
Onकञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका ६ वडाध्यक्षका लागि हुने उप निर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट जितेन्द्र बहादुर चन्दलाई उम्मेदबार बनाउने भएको छ । भीमदत्त नगरपालिका ६ को वडाध्यक्षका लागि आगामी १६ कार्तिकमा हुने उप निर्वाचनमा समाजवादीले चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।…