नेपाली क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
Onकञ्चनपुर, नेपाल क्रिकेट टोली अष्टे«लिया प्रस्थान गरेका छन । सोमबार त्रिभुवन अन्र्तराष्ट्रिय विमान स्थलमा नेपाली क्रिकेट टोलीको विदाई गरिएको छ । १४ अगष्टदेखि अष्टे«लियाको डार्बिनमा हुने टपएण्ड टी सिरिज प्रतियोगिताका लागि नेपाली टोली त्यहाँ गएको जनाएको छ । नेपाल क्रिकेट संघ(क्यान)का केन्द्रीय…










