लालझाडी किसान ठगि प्रकरण ः एमालेले भन्यो, ‘पाटीसंग जोडिएको घटना भए कार्बाही हुन्छ’
Onकञ्चनपुर । लालझाडीका किसानमाथि सुरोनेपाल एनजिओले सहकारी मार्फत गरेको अत्याचार बिरुद्धमा नेकपा एमाले उभिएको छ । एमाले लालझाडीले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै सुरोनेपाल एनजिओले सहकारी मार्फत गरेको अत्याचार बिरुद्धमा नेकपा एमाले उभिएको हो । ७५ प्रतिशत अनुदानमा कृषि यान्त्रिकरण दिन्छु भन्दै…










