बझाङका शैक्षिक संस्था आजदेखि बन्द
Onबझाङमा मंगलबारदेखी शैक्षिक संस्था बन्द हुने भएका छन। जिल्ला संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले जिल्लामा पनि कोरोना भाईरसको संक्रमण दिन प्रतिदिन बढ्दै गएकाले शैक्षिक सस्था लगाएत भिडभाड हुने सम्पुर्ण क्षेत्र बन्द गर्ने निर्णय गरेको हो। नगरपालिका चैनपुर भित्र पर्ने भएकाले अन्य…











